@dearmahesh0: कान्छा काकाको मायाले तानिएकी मुरलीमाया डंगोल वृध्दा चन्द्रिका श्रेष्ठको जीवनदायिनी भइन् । भोटेकोशी नदीमा भीषण बाढी आएको ८ औं दिनसम्म घर परिवारले खोजी गर्दा नभेटिएपछि काजकिरिया गर्दैगर्दा ११ औं दिनमा नुवाकोटको बेत्रावती बजारको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवित उद्धार गरिएको छ। नुवाकोट बिदुर १० नं. वडाकी श्रेष्ठलाई सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो।

Dear Mahesh
Dear Mahesh
Open In TikTok:
Region: NP
Sunday 06 September 2026 03:30:26 GMT
663
65
2
3

Music

Download

Comments

ramkhatri36
Ram k c :
❤️❤️❤️
2026-09-06 04:47:54
0
lotus2035
user1288230621186 :
🙏🙏🙏❤️❤️❤️
2026-09-06 04:49:04
0
To see more videos from user @dearmahesh0, please go to the Tikwm homepage.

Other Videos


About