@durgeshthapa900: हामी घर–घरमा पुगेर पीडितहरूको हात–हातमा सकेको मलम लगाउने प्रयास गरिरहेका छौँ। उहाँहरूको दुःख केही भए पनि कम होस्, कठिन समयमा हामी पनि साथमा छौँ भन्ने अनुभूति दिलाउन चाहन्छौँ। रसुवा कालिका–३ की आमाको कुरा सुन्दा मन नै भारी भयो। 😢 त्यही नजिकै अर्को परिवारले छोरालाई काखमा च्यापेर भावुक हुनुभएको दृश्यले झन् मन चिरियो। विशेष धन्यवाद: • घुम्टे युवा परिवार जापान • पालदेन लामा — हाल फ्रान्स • राकेश सिंह ठाकुर — हाल अमेरिका .HUMTTO Nepal Outdoor Sports ,New Road, Kathmandu,GORATO GEARS — Thamel, • त्रिमूर्ति Developers — बनेपा • शिव शर्मा बास्तोला — Seven Star International Travel & Tour