कुकुर रोयो भने कुनै न कुनै घटना घटेको हुन्छ सत्य हो ओल्लोगाउ पल्लोगाउ कुनैपनि गाउँमा होस -कुकुरले कोइ मर्दैछ भन्ने कुरा २-३ पहिले नै थाहा पाउछ -कुकुरलाइ श्री नारायण को बरदान छ -कुकुर सधै घरको रक्षक भयर ढोकामा बस्ने गर्थियो -कुकुरले घरमा आउन लागेको बिनाश काल लाइ भुकेर लखेटने हुदा राति मान्छेलाइ सुत्न डिस्ट्रब भयो भनेर मान्छेले कुकुरलाई धेरै कुटने पिटने खान नदिने ढुङ्गाले हानेर लखेटने गर्न थाल्यो -जब कुकुरलाइ धेरै पिडा भयो तब कुकुर श्रीनारायण को बिश्नुलोक मा गयर श्रीनारायण सङ्ग गुहार माग्यो हे नारायण तपाइले मलाइ मान्छेको रक्षागर्न पठाउनु भयको थियो तर मान्छेले मलाइ उल्टो कुटने पिटने खान नदिने ढुङ्गाले हानेर लखेटने गर्छ यो पिडा म सहन सक्दैन मेरो रक्षा गर्नुस भनेर जब कुकुरले भगवान श्रीनारायण सङ्ग बिन्ति गर्यो तब श्रीनारायण ले कुकुरलाई बरदान दिनुभयो जाउ आज देखि तिमिले तिमिमाथि अन्याय गर्ने मान्छे हरुको बिनाश र मिर्तु को खबर दिनेछौ भनेर श्रीनारायण ले बरदान दियपछि जब कुकुर रुन्छ -कुनैन कुनै अवस्य घटना हुन्छ यो सत्य हो -जय श्री राम जय भोलेबाबा शंकर