santosh paudel :
बिज्ञता भयको मानिस ले हरेक ठाउमा चान्स नै पाउदैनन र पो समस्या भयको छ मेरो देश मा,,,,,नया पुराना सबै पार्टी मा मन्त्री हुने योग्यता क्षमता भन्दा चाकडी अाबश्यक पर्छ यहि गलत भयो ,,,,सकेको गर्नु भयो धन्यवाद नेता ज्यु,,,,,,राजनीति उतै छाडेर अाफ्नै कर्म मा रमाउनुस🙏🙏🙏
2026-09-06 06:53:28