@arickhatri7: जव सम्म नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, सफा र मनका धनी, देशप्रेमी र तपाई हामिजस्ता राष्ट्रप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु र परेको बेला यसरी सहयोग गर्ने साथीराष्ट्र हरु छन् ढुक्क हुनुस हामीलाई दुख हुनेछैन मात्र नियत सफा हुन जरुरी छ आउनुस हातेमालो गरौ बेला येही हो ! जन्मदेश र कर्मदेशको योद्दाबीच सुखद मिलन 🙏