@giao.duc.duc.hanh_886666: Tùy Duyên

Giáo Dục Đức Hạnh
Giáo Dục Đức Hạnh
Open In TikTok:
Region: VN
Sunday 06 September 2026 06:11:38 GMT
767
34
1
4

Music

Download

Comments

thuhien0880
nguyễn hiền :
🥰🥰🥰
2026-09-06 08:46:45
0
To see more videos from user @giao.duc.duc.hanh_886666, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्री बालेनबारे अमेरिकाको चर्चित पत्रिका न्युयोर्क टाइम्सले भन्यो - ६ महिनामै विश्वभर राजनीतिक युवाको प्रतीक।  -३६ वर्षीय बालेन्द्र शाह कालो चस्मा मार्फत आफ्नो पहिचान प्रस्तुत गर्छन्, संसद्का बैठकमा कमै उपस्थित हुन्छन् र अधिकांश कुराकानी सामाजिक सञ्जालमार्फत गर्छन । तर प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालको ६ महिनामै उनी विश्वभर राजनीतिक रूपमा सक्रिय युवाको प्रतीक जस्तै बनेका छन । प्रधानमन्त्री बनेपछि मार्चमा पद सम्हालेयता पहिलो विदेश भ्रमणमा रहेका शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै धेरै युवा पुस्ताका लागि महत्त्वपूर्ण विषय ‘जलवायु क्ष'तिपूर्ति’ बारे आवाज उठाउनेछन । न्यून आय भएका देशहरूले आफूले सिर्जना नगरेको विश्वव्यापी तापक्रम वृद्धिको अस'र भोगिरहेका छन । गत महिना ‘ग्लासियर’ भ'त्किँदा आएको बाढीले नेपालमा हजारौँ मानिसको मृ''त्यु भएको वा उनीहरू बेप'त्ता भएका छन् । केही वैज्ञानिकहरूले उक्त विना'शकारी बाढीलाई जलवायु परिवर्तनले अझ गम्भीर बनाएको हुन सक्ने बताएका छन् । बिहीबारको सम्बोधनमा शाहले अत्यधिक औद्योगिक प्रदूषण गर्ने देश तथा उद्योगहरूलाई त्यसको क्ष'तिपूर्ति तिर्न आग्रह गर्ने तयारी गरेको उनका सल्लाहकारहरूले बताएका छन् । ‘हामी नेपाली युवाको मात्र होइन, विश्वभरका युवाको आवाज बन्न सक्छौँ भन्ने हाम्रो विश्वास छ,’ शाहसँगै न्यूयोर्क पुगेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गत साता काठमाडौंमा भएको अन्तर्वार्तामा भनेका थिए । इन्जिनियर तथा कवि–र्‍यापर शाहले आफ्नो चुनावी अभियानका लागि आफैँ गीत पनि बनाएका थिए । अत्यधिक शिक्षित तर बेरोजगारीको समस्यामा रहेका युवा नेपालीको समर्थनमा उनी सत्तामा पुगे । ती युवाहरूलाई आफ्नो भविष्य अहं'कारी र भ्र'ष्ट राजनीतिक अभिजात वर्गले खोसिरहेको महसुस भएको थियो । राजनीतिज्ञका परिवारले सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विला'सी जीवनशैलीप्रति उनीहरू आ'क्रोशित थिए । अर्कोतर्फ, ठूलो संख्यामा नेपाली युवा जीविकोपार्जनका लागि विदेशमा काम गर्न बाध्य थिए । लोकप्रिय रूपमा ‘बालेन’ भनेर चिनिने शाहले आफ्ना गीतमार्फत यिनै निरा'शालाई आवाज दिएका थिए । उनले विदेशी बैंक, साम्राज्यवादी शक्तिहरू र ‘शो'षणकारी नेताहरू’ को आलो'चना गर्थे । सन् २०२२ मा उनी काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए । उनको एउटा गीतमा भनिएको थियो, ‘नो स्ट्यास अफ बिग क्यास, स्टिल आइ डन्ट फेक इट । अन्डररेटेड बट अन्डरस्टुड बाई अनएजुकेटेड ।’ (ठूलो धनको थुप्रो छैन, तर म नाटक गर्दिनँ । कम आँकिएँ, तर कम शिक्षितहरूले पनि मलाई बुझे ।) सन् २०२५ को सेप्टेम्बरमा नेपाली युवाको आ'क्रोश सडकमा विस्फो'ट भयो । सुरक्षा बलले युवा प्रदर्शनकारीमाथि गो'ली चलाएर ह''त्या गरेपछि त्यो आ'क्रोश झन् उ'ग्र बन्यो । उनीहरूले केवल दुई दिनमै नेपालको पुरानो राजनीतिक नेतृत्वलाई सत्ताबाट ह'टाइदिए । यस्तै प्रकृतिका जेन–जी आ'न्दोलन विश्वका विभिन्न ठाउँमा पनि देखिए । तर तीमध्ये अधिकांशले नेपालमा जस्तो राजनीतिक क्रा'न्तिको रूप लिन सकेनन् । तर अहिले शाहका आलो'चकहरूको संख्या केही बढिरहेको पनि छ । त्यसमध्ये नेपालकै जेन–जी पुस्ताका सदस्यहरू पनि छन । उनीहरूबीच शाहको राजनीतिक सोच लोकतान्त्रिक भन्दा बढी अधिनायकवादी बन्दै गएको चर्चा हुन थालेको छ । काठमाडौंको मेयर हुँदा शाहले कमजो'र तथा जो'खिममा रहेका बासिन्दाको हितमा पर्ने असरको मूल्यमा शहर सफा गर्ने अभियान चलाएको आलो'चकहरूको आ'रोप छ ।  प्रधानमन्त्री बनेपछि पनि उनले निर्णय गर्ने अधिकार सीमित व्यक्तिहरूको घेरामा राखेको आ'रोप लाग्दै आएको छ । कतिपय मन्त्रीहरूलाई समेत महत्त्वपूर्ण निर्णयबारे जानकारी नहुने अवस्था रहेको बताइएको छ । शाहअघि प्रधानमन्त्री रहेकी सुशीला कार्कीले एक अन्तर्वार्तामा न्या'यपालिकाको स्वतन्त्रताबारे आफू चि'न्तित रहेको बताएकी थिइन् । सञ्चारमाध्यम र नागरिक समाजका सदस्यहरूले पनि आफूहरू दबाब र त्रा'समा रहेको महसुस गरेको बताएका छन् । ‘अहिले मानिसहरू प्रधानमन्त्री र उनका मानिसका कारण ड'रको संस्कृतिमा बाँ'चिरहेका छन्,’ अनुभवी मानवअधिकार कानुन व्यवसायी ओमप्रकाश अर्यालले भने। जेन–जी क्रा'न्तिपछि बनेको अन्तरिम सरकारमा अर्याल गृहमन्त्री थिए । उनी प्रहरी तथा आन्तरिक सुरक्षाको जिम्मेवारीमा थिए । त्यसअघि उनी काठमाडौंको मेयर हुँदा शाहलाई कानुनी सल्लाह दिने गर्थे । अर्याल भन्छन्, ‘हामी एक जना व्यक्तिको शासनमा बाँ'चिरहेका छौँ । चस्मा लगाउने एक जना व्यक्तिको शासनमा ।’

About