sudhan gurungle English ta bujhayo k😁😁😁😁malai po pir paryo
2026-09-06 08:22:50
45
दुखिया_राई :
जहापनी माननीय हर्क साम्पाङ्ग ज्यु नभै नहुने रैछ भन्ने प्रमाण साबित भयो भनेर सम्पुर्ण नेपालिले बुझे भयो अब
2026-09-06 09:46:05
10
Dev Kumar Limbu :
सरकार पक्ष र विपक्ष बीच सहकार्य यसरी नै गर्दै जानु पर्छ।सञ्जाल मा जस्ले जे भने पनि उहाँ हरु बीच मधुर सम्बन्ध छ।
2026-09-06 08:13:32
77
चाम्लिङ राई जितेन :
अब के भन्छन होला बिरोधि हरु😂😂😂
2026-09-06 07:18:07
37
maniraj rai :
2026-09-06 08:37:56
11
R2sb Deals :
हर्क र सुधनको काम गर्ने तौरतरिका काम चाँही मिल्ने जस्तो देखिन्छ ।
2026-09-06 08:35:06
36
raj kumar limbu :
good work harka sir
2026-09-06 10:30:39
0
सिवाहाङ राइ🇨🇦 :
जति बिरोध गरेपनी मुख छाडेपनी जनताको नेता भनेको हर्क साम्पाङ मात्र हो फिलमा काम गर्ने सुदन गुरुङ नि राम्रो मान्छे हो!
2026-09-06 08:41:01
29
Susma Yon :
बिदेशी होस या स्वदेशी कसैले मदत गर्न दिनूहोस
2026-09-06 08:24:32
26
sharu :
Balla ramro garnu vayo
2026-09-06 10:29:57
0
Gita Pandey :
यसरी मिलेर अगाडि बढेको देख्न पाइयोस।🙏🙏
2026-09-06 09:17:08
9
silarai :
मानिसले मानिसको निम्ति उद्दार गर्नु तयार हुन्छ भने सबैले रिदय देखिनै सपोर्ट गर्नु पर्छ है हाम्रो देशलाई आज सबै को सहयोग चाएको छ है कसैले कसैको बिरोध नगरुहोस है जय देस🇳🇵🇳🇵 जय माटो 💪💪🙏🙏
2026-09-06 08:05:30
26
monikarai@223 :
jay hos 😀 jay matoo
2026-09-06 07:46:47
6
JasRai :
Good Harka
2026-09-06 10:46:21
0
musuk😃 :
great leader
2026-09-06 10:34:18
1
Khukurikacha :
Dekhis birodhi kasto lagyo ?
2026-09-06 08:10:46
118
hasta Bdr Khatri :
सरकार र बिदेशी उदार टिम हरू समूनय को लागि बधाई छ हर्के सर लाइ
2026-09-06 08:48:58
9
PURNA-TAMANG :
कसैले पनि यो पार्टी त्यो पार्टी भनेर बिरोध नगर्नु है सबै जना मिलेर राम्रो काम गरेर अघि बढनु होस्🙏
2026-09-06 09:24:24
8
चन्द्र कला राई :
जय।मतो।जय।देश।🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏🙏👌💐🎇♥️🥰
2026-09-06 07:31:59
5
R.k.CHAUDHARY368 :
राम्रो लाई राम्रो भन्नू पर्छ....
यसरीनै हातेमालो गर्दै गये कती राम्रो ...
आज सार्है राम्रो काम गर्नु भयो मानवीय ज्यु हर्क सरले .....
2026-09-06 08:50:17
6
DILLIRAM MAGAR :
एत्ति राम्तो 🙏🙏suggestions and advice / बिरोधी हरु सल्ह सुझाब गर्दैन हर्क sampang ले भन्ने हरु सुन हेर video !!
2026-09-06 08:17:14
7
Prem Ghising :
हाम्रो देशको माननीय र मन्त्रीज्युको ईंग्लिश खरर जय होस 🙏🙏🙏🙏🙏
2026-09-06 08:42:24
9
To see more videos from user @pangenhang, please go to the Tikwm
homepage.