@5dayaccountingchallenge: मन रोइरहेको बेला पनि भविष्य बनाउन सिक्न सकिन्छ भन्ने कुरा उहाँले देखाउनुभयो। हाम्रो Free 5 Days Accounting Training मा Rita ले Share गर्नुभएको Experience ले मलाई पनि धेरै कुरा सिकायो। Personal Life मा Difficult Circumstances हुँदाहुँदै पनि उहाँले आफ्नो Learning, Career र Future लाई रोक्नुभएन। पाँच दिनसम्म Session मा जोडिएर Accounting सिकिरहनुभएको देख्दा साँच्चिकै Proud feel भयो। हामीलाई सानो Problem आउँदा पनि “अहिले समय ठीक छैन, पछि सिकौँला” भनेर Learning रोक्ने बानी हुन सक्छ। तर Life मा Situation कहिल्यै Perfect हुँदैन। दुःख र समस्याबीच पनि आफू र आफ्नो Future का लागि अगाडि बढ्ने आँट गर्नुपर्छ। We wish you all the best for your accounting journey, Rita. #entrepreneursaccountantswithsharmilalama #careercounselling #onlineaccountingcourse #entrepreneursaccountant