@silentgi23: साथीहरूसँग भेटघाट दर खाने मिठो पल परदेशमा भए पनि आफ्नै घर जस्तो लाग्ने क्षण।हरु हाँसो, रमाइलो, नाचगान र अति मिठो सम्झनाहरू❤️🥹 Happy Teej to all my beautiful ladies!@Maya♥️♥️ @SONI CHHETRI❤️❤️ @RIIMAPRABESH @Astha kafle @Sanju🧿🧿🇯🇵🇳🇵🕊️🦋🧚🏾♀️ @Manju❤️ @Puja 🔔udip 🪔👩❤️👨🧿 #creatorsearchinsights #contentideasthatgetengagement