@amrittamang883: रकम सानो भए पनि, विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि ठूलो सहारा बन्न सकोस् भन्ने हाम्रो सानो प्रयास हो। 🇳🇵🤲 जय नेपाल 🇳🇵❤️ Pray for Nepal 🤲🇳🇵 Pray for Rasuwa 🙏💔 ❤️ Thank you Team 🙏 Thank you Organizer एकता, सहयोग र मानवताको जित! 🏆❤️🇳🇵#fypシ