@newsupdate126: रकेटको रफ्तारमा सरकारले तादी खोलामा 'एक्रो ब्रिज' जडान गरेको छ, जसले नुवाकोट र रसुवालाई स'डक सञ्जालमा जोडिदिन्छ! भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले पुल र सडक बगाएपछि सम्पर्क विछेद भएको थियो। तर, नेपाली सेनाले १० दिनमै यो चमत्कार गरेर देखाइदिएको छ। नागरिकहरूलाई दसैँ–तिहारको समय नजिकिदा यसले ठूलो राहतको काम गरेको छ। योजना देखि निर्माण सम्मको तीव्र गतिमा काम गरेर पुललाई यातायात सञ्चालनयोग्य बनाएकोमा सरकार र नेपाली सेनाको प्रशंसा गर्नुपर्छ। फिल्डमा मेहनत गरिरहेका सेनाका प्राविधिक तथा वीर जवानहरूलाई हार्दिक सलाम! 🇳🇵💪👏 #बालेनसरकार
धन्यवाद बालेन शाह प्रधानमन्त्रीज्यू हजुरलाई🙏🙏🙏🙏❤️❤️❤️😘😘😘😘😘😘🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹👌👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-07 02:26:23
7
Deepena k.c :
euta pool banaudaima dherai tali napitou na ho
2026-09-07 01:26:37
5
Vijay Sah123 :
jay.balensarkar.very.very.good
2026-09-07 04:30:07
1
Rabin Bagdas :
jay balen jay nepal
2026-09-06 13:56:05
1
श्रवण पाख्रिन :
जे होस् बालेन सरकारले एआईबाट प्रगति गरिराखेछ।
अब अरु गर्न नसके पनि एआईबाट त प्रगति भइहाल्छ नि😂😂😂
2026-09-06 22:52:08
9
🇳🇵GSM RAJU (KRISHNA MOBILE) :
भारत ले दिएको कि!!
2026-09-07 02:45:58
7
Kamala Bk :
again furifj
2026-09-07 00:35:01
1
Jamased Nadaf :
Jay Nepal
2026-09-06 14:01:28
15
Amir Ansari786 :
very good 👍🏻
2026-09-06 12:59:06
2
Arjun & shital :
बालेन सँसद भवनमा त जाँदैन अब त्यहाँ पुल बनाउन पुगे होला । यो सबै एआई हो । पछि पुल बन्ला तर २ दिनमा पुल बन्दैन । बाटो, पुल, पिडितहरुलाई हेर्ने सरकारको काम हो । 😂😂😂
2026-09-07 03:10:32
7
RK🇳🇵THARU 🇦🇪 :
जय नेपाल जय बालेन सरकार🙏🙏🙏
2026-09-06 14:02:08
6
Hamza Ahmed halvai Mera pyara :
Jay Nepal Mera Desh number 1👍👍👍👍👍👍👍👍👍👍👍
2026-09-06 15:10:21
12
Pawan Sahani653 :
त्यत्तिकै इन्जिनियर थोरै भनिन्छ रकेट इन्जिनियर बन्नुपर्यो। जय घन्टी 🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔
2026-09-06 15:01:07
5
Kalpana dhakal chhetri :
ए आई ले त सकितै पर्नु छ यो सरकार को काम
2026-09-07 00:58:24
7
krishnadhakal2019 :
AI सरकार
2026-09-07 12:04:43
0
@pramila Limbu🇳🇵 :
Ai ko kamaal
2026-09-07 08:29:33
1
To see more videos from user @newsupdate126, please go to the Tikwm
homepage.