भुक्ने भुक्दै गर्छन्। तपाईंहरूको राम्रो काम लाई हामी सारा जनता नमन गर्छौ 🙏
2026-09-06 09:30:59
280
A.R.MAHARA :
म त थकित र ज्यान गलेकै भएर यस्तो भएको हो भन्ने बुझेको थिए king is king 🔔🔔🔔
2026-09-06 09:45:38
60
Shree&Bishnu🇳🇵 :
राम्रो कर्म गर्नु भएको छ कस्ले के भन्यो चासो नदिनु
2026-09-06 09:26:14
146
Mahendra pradhananga :
तपाईंहरूको राम्रो काम लाई हामी सारा जनता नमन गर्छौ 🙏
2026-09-06 09:33:57
55
मृदु🇳🇵❤️ :
उहाहरु धेरै माहान लाग्छ सागर जि र श्रीराम जि
2026-09-06 09:08:56
213
bhimdhakal110 :
भ्रष्टहरुले मात्रै नकारात्मक लिएका छन
2026-09-06 09:13:19
42
Debindra Sirapali :
राम्रोसँग काम गनुस सर तपाईंको मान छ सर
2026-09-06 09:51:50
49
bharatchaulagain4643 :
सत्य तथ्य कुरा हुनु पर्यो। फेसबुके हरुको त विरोध गर्ने कार्य हो गर्दै गरोस्🙏
2026-09-06 09:04:23
40
sunitakhatri183 :
हुन्दिनु हेलिमा गयो भनेर उनीहरूलाई टाउको दुख्छ दुःख नसम्झिनु हजुरहरुको योगदान उनै भगवन ले छानबिन गर्नुहुन्छ
2026-09-06 09:15:18
30
Bikram Khadka :
i proud with sagar dhakal
2026-09-06 10:38:10
2
nabin panta 🇳🇵🇳🇵🇳🇵 :
हामी सम्मान गर्छौ 🇳🇵🚩🇳🇵 सागर र रामजीलाई
2026-09-06 09:49:17
13
@S🌱 :
yesto video halna k jaruri theo tw ani
2026-09-06 09:30:59
0
Pon magar :
https://lite.tiktok.com/t/ZSq261ubd/👍👍👍👍🙏🙏🇳🇵
2026-09-06 11:48:07
0
J.khatiwoda :
तर जे भये पनि सागर भाई देश र जन्ताकेा लागि मरिहत्ते गर्ने मानिस हेा ।देशकेा गहना हेा उहा 🙏
2026-09-06 09:49:06
24
Yakal Gorkhali :
काग कराउदै गर्छ पिना सुक्दै गर्छ। अगाडी बढ्नुस् जनता साथमा छौ
2026-09-06 09:42:56
6
सावित्री थापा बुढाथोकी🧿 :
definitely proud of Sagar Dhakal 🙏my blessings to him
2026-09-06 09:56:51
0
binesh :
sagar dhakal is very nice job
2026-09-06 10:27:00
0
Raju Paudel7145 :
Thank you sagar sir
2026-09-06 09:43:26
2
It’s me karki👈💐 :
Hami bujhna sakeau sir 🙏
2026-09-06 09:46:54
5
SURESH KUMAR CHAUDHARY :
ramro dai
2026-09-06 09:09:35
5
Yagya shwor Thaiba Shrestha :
भीडीयो हालेर केही फरक परेको छैन।देशको लागी ज्यान दियर काम गर्न सक्ने ब्यक्ति हुन सागर ।
2026-09-06 10:27:45
8
ऐश्वर्या मनाकामना ट्रेडर्स :
उहाँहरुको योगदान हामीले शब्दमा बयान गरेर भन्नै सकिदैन तर यो नेपाली समाजमा राम्रो कामगर्ने ब्यक्तिलाई कहिल्यै जस दिदैनन😳
2026-09-06 09:23:53
6
geetakunwar2032 :
हामी living being हौं हामीलाई निन्द्रा लाग्छ भोक लाग्छ तिर्खा लाग्छ थकाइ लाग्छ दिसा लाग्छ चाहे त्यो मन्त्री होस वा मज्दुर सागर श्रीराम हरु हाम्रो देश काम बलिया खम्बा हरु हुन so we love them we trust them
2026-09-06 09:26:40
6
बिर ब +भुसन :
कठै बर सागर ढकाल
2026-09-06 10:12:45
1
Anand :
यो सबै ईतर पार्टीको भाग खोसिएका साना देखि ठुलाका काम हो यसले केही हुने वाला छैन ।
2026-09-06 09:27:12
2
To see more videos from user @kabirkafka, please go to the Tikwm
homepage.