@ro_fekg: ماكو صاحب زين 💔😐. . . . .... #مصمم_فيديوهات #الأسـمر

لـوز💥
لـوز💥
Open In TikTok:
Region: IQ
Sunday 06 September 2026 08:59:49 GMT
1424
152
1
10

Music

Download

Comments

8_.wxk
علوان :
ابداع💔
2026-09-06 09:08:41
0
To see more videos from user @ro_fekg, please go to the Tikwm homepage.

Other Videos

उहाँले सिंहदरबार जलाउँछु भनेको होइन… उहाँले सहकारी लुटेर खाएको पनि होइन… उहाँले जेलबाट कैदी भगाएको पनि होइन… सिंहदरबार जल्दा नेपालको झण्डा ओढेर रमाएको पनि होइन… 🇳🇵 उहाँ त बाढीमा हराएको आफ्नो मान्छे खोज्दै, सेनाको ब्यारेक अगाडि एउटा अबोध बच्चा च्यापेर आँसुका धारा बगाउँदै एउटै कुरा भनिरहनुभएको छ— “मेरो मान्छे खोजिदेऊ… शास देऊ कि लास देऊ!” 😰💔 ८–१० दिन बितिसक्यो… तर एउटी आमाको आँखा अझै बाटोतिरै छ, एउटा परिवारको मुटु अझै धड्किरहेको छ— “सायद मेरो मान्छे आउँछ कि…” भनेर। गाली गर्नुअघि एकपटक सोचौँ, घण्टे मित्रहरू— हामीले सामाजिक सञ्जालमा शब्दको युद्ध लडिरहँदा, कतै कसैको आफ्नो मान्छे राज्यको बेवास्तामा भैंसीझैँ बगाएर, पुरिएर, बेवारिसे त बनाइएको छैन? 😰 राज्यसँग उनको माग ठूलो छैन— राजनीति होइन, न्याय होइन, भाषण होइन… केवल आफ्नो मान्छेको खबर चाहिएको छ। 🙏💔 शास देऊ कि लास देऊ— तर यो अनिश्चितताको यातना अन्त्य गरिदेऊ। 🇳🇵

About