@sachchaikendranepal2: ईश्वर लाई धन्यवाद #sachchaikendranepal🙏 #deephoushing #tiktoklive #Dipakdipgaire #goviral

Sachchai Kendra Nepal 🇳🇵
Sachchai Kendra Nepal 🇳🇵
Open In TikTok:
Region: NP
Sunday 06 September 2026 09:10:46 GMT
146831
10059
807
668

Music

Download

Comments

tanujathapa90
Tanuja Thapa :
तपाईं मान्नु या नमान्नु तर अपमान गर्न पाइदैन ।
2026-09-06 11:27:33
86
bishnuneupane8611
bishnu neupane :
gahut ko important bujeko xaina dai
2026-09-06 14:30:46
0
nichaladhikari3
nichal adhikari :
यो र यी यस्ता नचाहिने संस्थाहरूलाई खारेज गर्नुपर्छ।
2026-09-06 10:41:09
71
saritasapkota2008
Sarita Sapkota :
धर्मकाे नाममा हाेइन,,साइन्सले पनि गाइकाे गहुत सबैभन्दा ठुलाे अाैषधि हाे,भन्छ,डार्विनकाे विकासवादी सिन्द्दान्तमा पनि गाईकाे गहुत थुप्रै ठाउँमा प्रयाेग हुन्छ र त्याे किटाणु रहित हुन्छ भनेकाे छ,,तपाईं तर्क कस्ताे हाे अचम्म
2026-09-06 14:50:12
12
nikhil.gaudel7
NikBro☕💪🇳🇵 :
जय श्री राम🙏🙏🥰🥰♥️♥️
2026-09-06 10:04:45
40
pozasunar
पुजा सेन्चुरी :
इश्वर पिता हजुरलाइ करोडौं धन्यवाद 🙏🙏🙏
2026-09-06 11:53:07
11
sharmila.kunwar5
Sharmila Kunwar :
जय श्री राम 🙏🙏🙏जय गौ माता🙏🙏🙏
2026-09-06 10:25:44
6
pampharanabhat8
pampharanabhat8 :
पास्टर
2026-09-06 11:00:10
16
strange4u0
nope/dope :
ANI HOLYWINE ..MERO MOOT HOLA NI HAI😁😁
2026-09-06 14:28:26
0
gairerj
Gaire♎️13®️ :
मरे पछि धर्म को हिसाब हुदैन 🙏कर्म को हुन्छ। तेसैले आफ्नो धर्म सहि अरु को गलत भन्न छोडनु।
2026-09-06 14:38:50
6
sanju.giri17
,Sanju Giri :
ईश्वर पितालाई धन्यवाद गर्छु।
2026-09-06 11:22:56
9
pravas.jung.bhand
pravas J-ung chhetri :
यिनीहरू क्रिश्चियन हुन् भन्दैमा उहाँहरूले भन्ने कुरा नै सत्य हुन्छ भन्ने छैन। “यो ढुंगा हो, यो मूर्ति हो” भनेर हिन्दू धर्मका आस्था र परम्परालाई गलत ठहर्याउन मिल्दैन। हिन्दू धर्म हजारौँ वर्ष पुरानो सभ्यता, दर्शन, संस्कृति र परम्परासँग जोडिएको धर्म हो। यसको इतिहास र ग्रन्थहरू क्रिश्चियन धर्मभन्दा धेरै पुराना छन्। त्यसैले हिजो जन्मिएको मान्छेले आज आएर अरूको धर्म, इतिहास र आस्थालाई “यसको कुनै अर्थ छैन” भन्नु कति उचित होला? धर्मको नाममा अरूको आस्थालाई होच्याउनु होइन, सत्य बुझ्न इतिहास, दर्शन र धर्मग्रन्थहरूलाई निष्पक्ष रूपमा अध्ययन गर्नुपर्छ। बाइबल पढेर वा कुनै संगठनको कुरा सुनेर मात्र संसारलाई भ्रममा राखिएको छ भनेर निष्कर्ष निकाल्नु पनि उचित हुँदैन। हरेक धर्मका आफ्ना विश्वास र मूल्य छन्। आफ्नो धर्म मानौँ, तर अरूको धर्म र आस्थाको सम्मान गर्न पनि सिकौँ। 🙏
2026-09-06 10:00:44
19
rawatbalkri
YEO🥀 :
अरुको धर्ममा औंला उठाउन चाहिँ मिल्दैन।
2026-09-06 12:46:12
20
jyotiregmi29
Jyoti regmi :
Yes aamen
2026-09-06 15:36:45
0
manish.rai96
Manish Rai :
jesus is the lord
2026-09-06 16:39:40
0
toomuchheat7
Ragnor :
@AP1HD what is this?????
2026-09-06 16:45:45
1
saritasubedi4850
saritasubedi4850 :
सधैं सकारात्मक ज्ञान दिएर आत्माको परमात्मा चिनाई शान्ति र खुसीको मार्ग देखाइदिनु हुने हाम्रो प्रकाश सर र सुशिला मेडम हजुरमा नम्र नमस्कार🙏🙏🙏🙏
2026-09-06 12:29:30
6
missbipana3
Bipu🫶🦋 :
right sir🙏🙏🙏
2026-09-06 09:36:23
1
sunitalamadong
🦋❣️ "Dong"Sunita 🦋❣️ :
सदा सर्वदा ईश्वरको भरिपूर्ण आशिष मिलिरहोस् 🙏 सर हजुरलाई 🙏🙏
2026-09-06 09:42:06
42
durga.dawadi7
Durga Dawadi :
आफ्नो इच्छाअनुसार हो र सबै भन्दा ठुलो बिस्वास हो मानिसलाई जेमा बिस्वास छ त्यइ मान्ने हो यो मान नमान भन्नु आबस्यक छैन जो लाइ जे मन पर्छ त्यही मान्ने हो
2026-09-06 10:32:47
7
yasodhasen735
yasodhasen735 :
aamen👌🙏🙏🙏
2026-09-06 13:00:11
1
mandevi.bishwokar
Mandevi Bishwokarma :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 आमिन सहि भन्नु भयो सर हजुरले
2026-09-06 14:12:00
2
its_me_kismita
its_me_किस्मत :
सबैले खानपर्छ भन्ने होइन के गौतले के के गर्छ भन्ने कुरा रिसर्च गरेर हेर्नुपर्छ।
2026-09-06 14:46:24
3
dineshmagar4104
deenesh🌿🙏🕉️ :
धर्म एक सनातन
2026-09-06 12:23:18
3
zindagi7036
zindagi :
विदेशीले डलर दिउँन्जेल सुन्न पाइन्छ भन्न पाइन्छ सर। तर तपाईँ नमान्नुस् अर्कालाई विरोध पनि नगर्नुस्।????
2026-09-06 14:13:22
1
To see more videos from user @sachchaikendranepal2, please go to the Tikwm homepage.

Other Videos


About