@maunata938: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जाँदै हुनुहुन्छ। हालैको विनाशकारी बाढीपछि नेपालले जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको छ। सन् १९६७ मा राजा महेन्द्रले गरेको ऐतिहासिक सम्बोधनपछि, लामो समयपछि फेरि नेपालले विश्वमञ्चमा आफ्नो बलियो उपस्थिति जनाउँदैछ। 🔥 Trending Hashtags: #balenshah #kingmahendra #unga81 #climatejustice #creatorsearchinsights
@Dipeshh: कालो चस्मा लगायो,कालो कपडा,लगायो भन्दैमा गणतन्त्र चाहने ब्यक्तिलाइ राजतन्त्रको राजा महेन्द्र सङग कसरि तुलना गर्न सकेका होलान ?महेन्द्र राजाका सन्तान अझै यो देशमा छ्न भन्ने कुरा कसैले नभुल्नु होला।राजा महेन्द्र निर्दलिय पञ्चायती व्यवस्था चलाउने व्यक्ति थिए र बालेन गणतन्त्र,संघियता चाहने ब्यक्तित्व हुन तुलना तेहि कालो चस्मा र कालो कपडा लगाएकै भरमा त होला नि हैन 😁😂
2026-09-07 05:53:19
0
Anup Bhattarai :
vandai rako xa
2026-09-08 03:59:48
0
Bickey Shakya Newar :
☺️❤️
2026-09-12 12:21:02
0
Jaysingh.Nirmala :
🥰🥰🥰🥰
2026-09-11 11:56:00
0
limbu ganga :
🥰🥰🥰🥰
2026-09-11 11:56:03
0
राजा बादि नेपाल🇳🇵🇳🇵🇳🇵👑 :
😳😳😳
2026-09-07 16:49:09
0
राजा बादि नेपाल🇳🇵🇳🇵🇳🇵👑 :
🥰🥰🥰
2026-09-07 16:49:11
0
Santu(shanatan)🙏 :
❤️❤️❤️
2026-09-07 16:20:07
0
Aayusha tamang :
👌👌👌
2026-09-06 09:42:00
0
To see more videos from user @maunata938, please go to the Tikwm
homepage.