@amritedits25: Day ३ 🎬 आज CapCut मा Clean Subtitle कसरी Add गर्ने सिकौँ ✨ भिडियोको Subtitle लाई Clean, Attractive र Professional देखाउन Font, Size, Position, Spacing र Animation कसरी मिलाउने भनेर Step-by-Step देखाएको छु। भिडियो Editing गर्नुहुन्छ भने यी Setting हरू एकपटक Try गर्नुहोला। 🔥 यस्तै CapCut Editing Tips & Tutorials का लागि Follow गर्नुहोस् ❤️ #CapCut #CapCutTutorial #VideoEditing #Subtitle #EditingTips