@nepalgroundzero: रुपन्देहीको सैनामैना नगरपालिकामा आर्थिक अनुशासनहीनता र बजेट दुरुपयोगको भयावह रूप अगाडि आएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा १ करोड २९ लाख ६७ हजार ५५ रुपैयाँको अनियमितता भएको छ । कानुन र मापदण्डलाई मिचेर बजेट रितपुऱ्याउने, नियमविपरीत दरबन्दी बाहिरका कर्मचारी भर्ती गर्ने र आफ्ना मान्छेलाई बैठक भत्ता बाँड्नेसम्मका काममा यो अनियमितता भएको हो । #GroundZero #sainamaina_rupandehi
सैनामैना न.पा. ले विभिन्न सीपमूलक तालीम हरु पनि आफ्नै कार्यकर्ता अनि एउटै अनुहार लाई दिने गरेको छ।पहुँच नहुने ले वार्ड आएको कुनै पनि तालिम मा सहभागी गर्न पनि पाएका छैनन।
2026-09-09 17:00:17
56
😍💞💘 टुक्रेको मन 💔💏💖 :
यो न्युज सही हो। छानबिन गर्नुहोस् भ्रष्टाचारी सैनामैनामा यस्तै नै
2026-09-09 20:21:33
14
santoshmaya💑 :
khau kahu 2084 samma matra ho
2026-09-10 03:17:49
8
sitapoudelchapagai120 🇳🇵🇳🇵 :
सैनामैना न.पा. ले विभिन्न सीपमूलक तालीम हरु पनि आफ्नै कार्यकर्ता अनि एउटै अनुहार लाई दिने गरेको छ पहुँच नहुने ले वार्ड आएको कुनै पनि तालिम मा सहभागी गर्न पनि पाएका छैनन कुनै पनि तालिम सकिय पछि हाम्रो गाउमा थाहा हुन्थ्यो
2026-09-10 03:53:08
10
kamala poudel😍😍 :
tai var po hamro ter bikas vani 0 xa
2026-09-10 06:48:56
1
KARMA 🤞GURUNG🥀🍁 :
सत्य तथ्य को छानबिन होस
2026-09-10 00:53:31
4
Lal Bahadur :
यस्ता भस्तचार त कति छन कति पाना पल्ताउने हो भने पाना पदेर नै भ्यैन होला हैत
2026-09-10 06:49:26
2
Keshav Adhikari :
बेरुजु भ्रष्टाचार होइन पत्रकार महोदय ।
2026-09-10 00:49:48
0
Bhupal Pun348 :
यी सबैलाई कारबाही गर्नु पर्छ
2026-09-10 03:44:27
2
Purnima Bhattarai Subedi :
सत्य तथ्य सार्वजनिक होस
2026-09-10 07:12:06
1
Mohan shrestha :
यस्तो भ्रष्टचारी जनप्रतिनिधि लाई कार्वाही हुनुपर्छ
2026-09-06 15:08:55
9
gk photo :
सत्य तथ्य छान बिन होस झूटो समाचार हो भने कानुन बमोजिन इ यस्ता मिडिया लाइ कार्बाहि होस
2026-09-09 16:12:15
1
Narayan Don :
फेरि कता कता आगो लाग्नि डर भयो।
2026-09-10 01:05:12
1
S❤️R💜R :
अब अाउने स्थानीय चुनाबमा यी भ्रष्टाचारीहरुको पाता फर्काउनुपर्छ ।
2026-09-10 11:15:07
0
Rubi Kafle Pandey :
आको पैसा जति सबै भ्रष्टचार गरेर केही प्रगति भाको छैन यो सैनामैना नगरपालिका मा
2026-09-10 10:53:16
0
KB thapa :
holaki
2026-09-10 10:58:35
0
Deepak Paudel :
सैनामैना लाई नि खादै छन
2026-09-09 19:29:04
1
kamalaarayalgyawali :
तु यिनी भस्टचारिलाई कारबाहि हुनु पर्छ ।
2026-09-10 10:51:00
0
kp bhattarai :
🥰🥰🥰🥰🥰🥰😁
2026-09-10 11:15:12
0
Gita Kharel🫀❤️🌹 :
तै भयर त बिकास हुन सकेको छैन सैनामैनामा 🙏🙏
2026-09-10 11:01:45
0
Narendra nsd :
@Narendra: तुरुन्तै हटाउनु पर्छ ती कर्मचारी लाई लेखा समिति ले निकाल्नु पर्ने भनेर प्रतिबेदन कार्यपालिका समक्ष प्रस्तुत गरिसकेको छ
2026-09-10 11:37:20
0
kp bhattarai :
😁😇🥰❤️❤️❤️❤️❤️❤️
2026-09-10 11:14:59
0
pyuthanai birata kc :
होला की
2026-09-09 16:07:56
0
To see more videos from user @nepalgroundzero, please go to the Tikwm
homepage.