@manbiryonjantamang: 🙏 हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏 बाढी–पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस विपत्तिबाट बाँच्नुभएका तथा प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत र सुरक्षित जीवनको कामना गर्दछु। प्रकृतिको यस दुःखद विपत्तिले कसैको घर उजाड नहोस्, कसैको आँखा आँसुले नभरियोस्। 🙏💔 सम्पूर्ण प्रभावित परिवारप्रति हार्दिक समवेदना।#manbiryonjan #tik #tok #video #2026 @MR yonjan@SANU ♥(तामाङ 🚫🚫🛑 @Dhiraj_Gole @Bikash💔theeng @Sony Yonjan @SUKURAM TAMANG @🇳🇵Amrita theeng🇪🇺Tamang @🎀Rekha Y tamang💫 @हेमा(Yonzan)Tmg @RAFTAR KAJI BOSS @Aakash Ghising @सुन्दर तामाङ