@fanpagebalenshah0: तपाईंले जस्लाइ तबेला उपहार दिनु भएको थियो आज उहानै तपाइको तबेला बजाइराख्नु भाछ प्रधानमन्त्री बालेन शाह 😳🤔😁❤️🙏🇳🇵 #creatorsearchinsight #fyppppppppppppppppppppppppp #viral_video #rajendrabaniya #follow?me?👉🏻👈🏻🥹❤️
बोल्ने सब्द नै छैन यस्को देशको बिरोध कस्ले गर्दो रहेछ त्यो छर्लङ्ग छ।
2026-09-06 17:32:02
23
Sandeep Sah :
2026-09-06 15:52:13
16
YASWANT YADAV :
he vagwan 😅
2026-09-06 23:34:11
1
Tr. Kamal Chaudhary :
Wow question
2026-09-06 15:34:14
1
upendra pokharel :
तबला चैं होला है सर 🙏
2026-09-06 13:12:33
11
Jamuna Pun72 :
k bolnu
2026-09-06 11:25:41
0
Prajal_44 :
5 पटक होइन ५ वर्ष भन्न खोजेको हो। सफल कार्यालय
2026-09-07 07:33:01
1
Bharjan budha :
2026-09-06 13:07:57
6
himalaya479 :
तत्कालीन सरकार के हेरेर बसेको थियोे ?शान्ति सुरक्षाको जिम्मा कस्को आफूलाई फर्केर हेर्नुस।
2026-09-06 12:24:16
6
manojgiri🇳🇵🇳🇵 :
साराई मजाआउछ यो इन्टार्भिउ हेरनलाई
2026-09-06 17:48:20
3
purna Bahadur❤️ :
बाजे जन्ता लाई राजनिती चाहेको हैन [Pray]
2026-09-06 17:26:52
3
Lok Nath Dhakal439 :
बरिष्ट पत्रकार राजेन्द्र बानियाँ ज्यु प्रति आभार ब्याक्त गर्दै एमाले अध्यक्ष केपि बा संग लगायत प्राय सबै संग प्रष्ट र प्रखर बक्ता का सवाल का जवाफ सुन्दा आफनाे दल र अ्य दलका नेतासित आलाेपालाे सत्ताकाे बागडाेर सम्हालेकाे साथै सत्तामा रहंदा आफू र आफ्ना कार्यकर्ताले गरेका गैर कानुनि कृयाकलाप र जन्ताबाट ठूलाे मतान्तरले पराजित हुंदा समेत आफू र आफ्नाे दल बाट भए गरेका कमि कमजारीका बारेमा आत्मा आलाेचना गर्न नचाहानु र नयां पुस्ताले शक्ति र सत्ता जन्ताले दुइतिहाइ का साथ सुम्पदा समेत आफ्नाे हठ त्यागगर्न र समय अनुकुल आफ्नाे साेच बदल्न नसक्नु आफैमा कमजाेर हाे किनकि आफ्नो साेच बिपरित तर्क गर्ने नेता कार्यकर्ता लाई निषेध काे राजनिति नै ओलि वाकाे राजनिति शक्ति र सत्ता अन्तिम हाे भनेर बुझ्दा वहाकाे उमेर का साथै एकाेराे हठ र जिद्वि नै काफि हाे भन्दा खासै फरक नपर्ला किनकि सधै बृद्वले नै सत्तार शक्तिकाे दुरुपयाेग भै रहदा युवा जमात कितबिदेसिनु पर्ने कित आफ्नाे झाेले बन्नु पर्ने कित मुख दर्शक भएर बस्नु पर्ने कितघाेक्रे ठ्याक याे देशकाे राजनिति काे उद्वेस्य यहिनै हाेत ।
2026-09-07 02:57:27
0
Jagdishwor Deshar :
दरबार नजलेको भए केपि प्रचन्द र सेरे नै सत्तामा हुन्थ्य
2026-09-06 21:09:15
1
mejar pratik :
rhait sawal rabindra ko👍👍👍
2026-09-06 12:48:20
0
Suman Motor Driving Center :
गैरजिम्मेदारी अभिव्यक्ति
2026-09-07 08:19:33
0
To see more videos from user @fanpagebalenshah0, please go to the Tikwm
homepage.