@upadhyaya_cntos: पाप तिमी गर्छौ, अनि पखालिदिन्छिन गंगाले? ए मूर्ख कसलाई मूर्ख बनाउदै छौ? आफैलाई? गङ्गालाई? कि यो संसारलाई? कर्मको फल कर्मले नै दिन्छ, छलको फल छल नै हुन्छ! आज नभए भोलि, भोलि नभए भोलिको भोलि पक्कै.. सत्य र कर्मको हिसाब एक दिन अवश्य हुन्छ || #सेलिष #nuwakotmuser