@maulakalikahelmethouse: पुरुषले गर्ने शंका र निगरानी नै नारीका लागी प्रेम हो😳 यो कुरा नारीहरु किन बुझ्दैनन् ?🥺 छोरा मान्छे आफुलाई मन पर्ने स्त्रिलाई छुने हावालाई त दुश्मन ठान्छन भने साथी र प्रेमी कसरी स्वीकार्न सक्छन😢 त्यसैले याद गर्नुस "नारी पुरुषबाट स्वतन्त्र हुनु भनेको प्रेम बिहीन हुनु हो😥 एक्लिनु हो🙏😭💔
🥰🥰🥰I agree with you bro...
But in limit on both side...
2026-09-08 06:33:38
0
sabu :
Nari purus dubai loyal ra understan vayo vane kal le matra xutauna sakxa 💕💕💕💓💓
2026-09-08 00:59:30
0
🥀 :
wow dami [Exclaim heart]
2026-09-08 08:12:56
0
Surya Koirala :
Perfectly said
2026-09-08 05:43:12
0
Jambala lama :
100% Right 100%.
2026-09-08 07:43:30
0
@🌹DIL– IND - RAMDAM🌹 :
100000% Right statement.
2026-09-07 07:46:10
0
Tripti Dhital :
यो कुरा पुरुस र महिला दुबै मा हुन्छ हैन र भाइ ?🙏🙏🙏
2026-09-07 11:28:31
9
सबिता घिमिरे🇳🇵💕💖🌹💍 :
मलाई त मन पर्छ मेरो बुढा ले सँङ्का गरेको💕😅🙏💕
2026-09-07 23:44:04
2
pratima Hangkhim rai :
शंकाको पनि को सीमा हुन्छ होला नी त हजुर? आफ्नो मान्छे कस्तो छ भने पनि त बुझ्न जरुर हुन्छ दुबै पक्षमा
2026-09-07 12:19:06
6
Tamangceny Mongolian :
संका गर्दैमा, झगडा गर्दैमा माया गाढा हुन्छ भन्नु चै भ्रम हो । पशुलाई पनि माया दियो भने पशु ले पनि माया गर्छ त्यही पशुलाई कुट्यो भने उल्टै टोक्न आउछ।
2026-09-08 06:02:01
1
Angle❤️ :
sure
2026-09-08 08:39:21
0
🎌anita hututu🎌 :
yo git maile 50 choti vanda badi sune kasto man xune git
2026-09-07 14:13:26
0
Nutan Thapa :
touching line👌👌
2026-09-08 07:23:38
0
Krishna Giri Bc :
हर कुरा मा संखा गर्नु यो कस्तो खालको माया हो महाशय🥺😔
2026-09-07 14:52:21
2
Prem Karki :
हो यही त छ त महिला र पुरुषको मुख्य लडाई निगरानी राख्यो उसले हरेक कुराको सिमाना नाघ्न लागेको संझायो कि महिलाई पूरा कैदी बन्दी सरह राखेको संझ्न छ्न बनमा रमाई रहेको सुगालाई बोल्न सिकाएर मानिसले मनोरंजन गर्दा मानिसले सोच्दछ कि मैले पिजडामा राखेर कति बोल्न सिकाए उसलाई बिना परिस्रम खान दिए भन्ने घमन्ड हुन्छ तर उसको बनमा रमाउने स्वतन्त्रता खोसेको नसंझेको जस्तै हुन्छ भन्छ्न र महिलाहरु उनीहरू आफू खुशी जे गरे पनि वास्ता नगने चाहिँ ठिक रे अब यो भनाई फेल खायो
2026-09-08 07:42:01
0
Anisha Dangi :
कति मार्मिक गीत
2026-09-07 03:58:29
1
sita bhandari :
शहि हाे❤️❤️
2026-09-07 02:47:26
1
Heart❤️ :
एकअर्कामा शंका गर्नु जति नराम्रो केही हैन त्यो घरमा कहिल्यै शान्ति हुँदैन 🙏🙏🙏
2026-09-07 14:39:01
1
bunuchhetri88 :
एकदम सहि कुरा हो म त सङका गरोस जस्तो लाग्छ सङ्का गर्नु भनेको केर गर्नु हो जस्तो लाग्छ सेक्केन सेकेन मा सङका गरोस भन्छु तर गर्दैनन समि जिउ ले
2026-09-07 02:54:44
1
LEADRउद्बब.KSER@LA@ :
सबैलाइ था हुन्छ नियती। प्रेमिकाले गरेको त्याग, उसका आँसु, पीडा र पल–पल मरेर बाँच्नुपरेको कथा कसैले बुझ्दैन। उसले माया गरेको मान्छेकै लागि सबैथोक सहेर पनि अन्ततः चारैतिरबाट अपमानित हुनुपर्छ। मनभित्र यति धेरै पीडा हुन्छ कि सुनाउन चाहँदा पनि उसको कुरा सुन्ने फुर्सद कसैलाई हुँदैन।
किनकि अन्ततः उनीहरूको लागि आफ्नै श्रीमती नै प्यारी हुन्छे… अनि प्रेमिकाको माया, त्याग र आँसुहरू केवल सम्झनामा बाँकी रहन्छन्।
2026-09-08 03:55:30
0
pradiplama :
right
2026-09-08 06:29:23
0
Kamal Kumar Rijal :
yes right
true
2026-09-08 08:47:36
0
biraj_ff_god :
Good ho
2026-09-08 04:27:05
0
Indrajit Sharma Chau :
मनकाे कुरा !🙏💞🙏💞
2026-09-08 06:41:17
0
To see more videos from user @maulakalikahelmethouse, please go to the Tikwm
homepage.