@xaolinh3: #capcut #hamamatsu

ori
ori
Open In TikTok:
Region: JP
Sunday 06 September 2026 11:48:21 GMT
42797
2335
22
29

Music

Download

Comments

ebeph06
Shin gái🇯🇵 :
Vô xem trộm tiếp😀
2026-09-08 13:02:34
0
embe30121
th :
xem 12 lần rồi chả thấy hay chỗ nào
2026-09-07 02:57:34
0
user40913036
チャム :
Đẹp thía
2026-09-06 11:51:04
1
13.thang06_
Không thích ăn hành 😤 :
C iu xinh qáa 😚
2026-09-07 06:26:10
0
phucruoi.89
Phúc Kim Nguyễn :
Tóc đẹp người bảnh ✌🏻
2026-09-07 03:31:34
0
user5118123171046
フォン :
E xin in4 quần đk k ạ
2026-09-07 11:49:05
0
thaydoibanthan5988
Đỗ Hồng Hà😚 :
Dễ thương cá tính cá IEM ơi
2026-09-07 12:52:33
0
lethuyduong_26
Thuỳ Dương :
Quần bả mặc rỏ tui có
2026-09-07 02:03:25
0
kenl_91
Tiến Bây Dích :
2 cái râu kia sao dài thế nhỉ
2026-09-06 13:02:24
0
_t.bngoc02_
thịt kho trà sữa 🇯🇵🇻🇳 :
Bu fameeeeeee aaaa
2026-09-08 14:45:22
0
050922miumiumiu
ÁNH MAKEUP TOKYO🇯🇵 :
😘😘😘
2026-09-06 11:51:37
0
username1111111111738385
183 Hoàng Hoa Thám :
@Đoàn DQ shizuoka
2026-09-06 21:48:40
1
To see more videos from user @xaolinh3, please go to the Tikwm homepage.

Other Videos

背後に「三角関係」か ネパール人女性殺害事件で男女3人を逮捕◆8月、福岡市天神を流れる那珂川でネパール国籍の女性の遺体が見つかった殺人事件は、発生からおよそ3週間で大きな局面を迎えました。  警察は8日、ネパール国籍の男女3人を殺人の疑いで逮捕。  KBCはその任意同行の瞬間をとらえました。#tiktokでニュース #福岡のニュース #福岡 #RajbanshiLaxmi  ーーーー ネパールの方にニュースを届けるため、翻訳をつけています。 फुकुओका सहरको चुओ वडास्थित नाकागावा नदीमा नेपाली नागरिक तथा व्यावसायिक कलेज (सेन्मोन गाक्को) की विद्यार्थी लक्ष्मी राजवंशी (२५) को शव फेला परेको घटनामा, प्रहरीले ८ तारिख बिहान राजवंशीको हत्या गरेको आशंकामा नेपाली नागरिक पुरुष तथा महिला गरी तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, तीन जनाले मिलेर योजना बनाई राजवंशीको टाउकोमा भाँडा (कराही) ले पटक-पटक हिर्काएपछि डोरीले घाँटी कसेको र त्यसपछि उनकै घरको बार्दलीबाट खसाल्ने जस्ता तरिकाले नदीमा फ्याँकी डुबाएर मारेको आशंका गरिएको छ। हत्याको आशंकामा पक्राउ परेकाहरू फुकुओका सहरको हाकाता वडा बस्ने व्यावसायिक कलेजकी विद्यार्थी सञ्जु तामाङ (२८), सागा प्रान्तको तोसु सहर बस्ने बेरोजगार अस्मिता तामाङ (२५) र सोही तोसु सहर बस्ने विदेशी विद्यार्थी (रियुगाकुसेई) प्रविन लामा (२२) गरी तीन जना हुन्। तीनै जना नेपाली नागरिक हुन्। प्रहरीले ८ तारिख दिउँसो ३ बजेपछि पत्रकार सम्मेलन गर्‍यो। तीन जनाले आरोप स्वीकार गरे वा गरेनन् भन्ने विषयमा
背後に「三角関係」か ネパール人女性殺害事件で男女3人を逮捕◆8月、福岡市天神を流れる那珂川でネパール国籍の女性の遺体が見つかった殺人事件は、発生からおよそ3週間で大きな局面を迎えました。 警察は8日、ネパール国籍の男女3人を殺人の疑いで逮捕。 KBCはその任意同行の瞬間をとらえました。#tiktokでニュース #福岡のニュース #福岡 #RajbanshiLaxmi ーーーー ネパールの方にニュースを届けるため、翻訳をつけています。 फुकुओका सहरको चुओ वडास्थित नाकागावा नदीमा नेपाली नागरिक तथा व्यावसायिक कलेज (सेन्मोन गाक्को) की विद्यार्थी लक्ष्मी राजवंशी (२५) को शव फेला परेको घटनामा, प्रहरीले ८ तारिख बिहान राजवंशीको हत्या गरेको आशंकामा नेपाली नागरिक पुरुष तथा महिला गरी तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, तीन जनाले मिलेर योजना बनाई राजवंशीको टाउकोमा भाँडा (कराही) ले पटक-पटक हिर्काएपछि डोरीले घाँटी कसेको र त्यसपछि उनकै घरको बार्दलीबाट खसाल्ने जस्ता तरिकाले नदीमा फ्याँकी डुबाएर मारेको आशंका गरिएको छ। हत्याको आशंकामा पक्राउ परेकाहरू फुकुओका सहरको हाकाता वडा बस्ने व्यावसायिक कलेजकी विद्यार्थी सञ्जु तामाङ (२८), सागा प्रान्तको तोसु सहर बस्ने बेरोजगार अस्मिता तामाङ (२५) र सोही तोसु सहर बस्ने विदेशी विद्यार्थी (रियुगाकुसेई) प्रविन लामा (२२) गरी तीन जना हुन्। तीनै जना नेपाली नागरिक हुन्। प्रहरीले ८ तारिख दिउँसो ३ बजेपछि पत्रकार सम्मेलन गर्‍यो। तीन जनाले आरोप स्वीकार गरे वा गरेनन् भन्ने विषयमा "यो साझेदारीमा भएको अपराधको मुद्दा भएकाले टिप्पणी गर्न सकिँदैन" भन्दै प्रहरीले खुलाएको छैन। तीन जनाको भूमिकाबारे प्रहरीले "विस्तृत कुरा अबको अनुसन्धानबाट खुल्नेछ" भन्दै, राजवंशीको घरमा कुटपिट गर्ने र नदीमा डुबाउने काम दुवै सञ्जु तामाङ एक्लैले गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको बतायो। अस्मिता तामाङ र प्रविन लामाले भने सँगै योजना बनाएर अपराधमा संलग्न भएको (साझा योजनाकारका रूपमा) प्रहरीले बताएको छ। प्रहरीका अनुसार, तीनै जना नेपालको एउटै ठाउँका हुन्। सञ्जु तामाङ र अस्मिता तामाङ पुरानो चिनजानका हुन् र विगतमा जापानमा एउटै कार्यस्थलमा काम गरेका थिए भनिएको छ। सञ्जु तामाङ र प्रविन लामा बाल्यकालदेखिका चिनजानका हुन् भने अस्मिता तामाङ र प्रविन लामा प्रेम सम्बन्धमा रहेको दुवैले बताएका छन्। अर्कोतर्फ, राजवंशीसँगको सम्बन्धबारे प्रहरीले, राजवंशीको प्रेमी भनिएका पुरुष हाल सञ्जु तामाङसँगै एउटै घरमा बसिरहेको अवस्थामा रहेको बतायो। हत्याको कारण (उद्देश्य) अझै खुल्न नसकेको भन्दै प्रहरीले "पीडित, पीडितका प्रेमी भनिएका व्यक्ति र सञ्जु तामाङबीचको त्रिकोणीय प्रेम सम्बन्ध भन्न मिल्ने अवस्थाभित्र केही न केही पृष्ठभूमि जोडिएको हुनसक्छ भन्ने अनुमान गरिरहेका छौँ" भनेको छ।

About