@asmihandy: रसुवाको त्यो रात… 🌑🌊 बाढीले ज्यान गुमाएकाहरूको आत्माले अझै शान्ति पाएको छैन रे… 🕯️ मध्यरातमा सुनसान खोलाको किनारमा कहिले कसैले रोएको आवाज सुन्छन्, कहिले कोही छटपटाउँदै कराएको जस्तो, कहिले पूरै खोलामा अचानक ठूलो हल्ला सुनिन्छ रे… 😰 मान्छेहरू डराएर घरभित्रै लुक्छन्, तर त्यो आवाज कसको हो? सायद बाढीले बगाएर लगेको कुनै निर्दोष आत्मा अझै आफ्नो घर खोज्दैछ कि…? 🥺🕯️ हे भगवान्, रसुवाको बाढीमा ज्यान गुमाएका सबै आत्माले शान्ति पाऊन्। 🙏🕊️ “ॐ शान्ति” 🕯️ #Rasuwa #RasuwaFlood #रसुवा #बाढी #बाढीपीडित