केही आँशु आँखासम्म आएर पनि पोखिन पाउँदैनन्, केही पीडा शब्दसम्म आएर पनि बोलिन पाउँदैनन्।
मुस्कानभित्र लुकेको मनको आँधी बुझ्नेहरू कमै हुन्छन्, त्यसैले मौनता नै कहिलेकाहीँ सबैभन्दा ठूलो चित्कार बन्छ।
जिन्दगी छोटो छ—हिजो फर्केर आउँदैन, भोलि कसले देखेको छ र, त्यसैले आजलाई मुस्कुराएर बाँच्न सकौँ।
मनले भोगेका अँध्यारा रातहरू अब उज्यालो बिहानीमा बदलिऊन्।
अधुरा सपनाहरूले नयाँ आकाश पाऊन्, अनि हरेक चोटले एउटा सुन्दर सफलता
जन्माओस सुभ कामना छ्🙏🙏
2026-09-07 06:08:19
4
पबित्रा सुनार :
किन होलानि
2026-09-07 13:03:42
1
Bhandari sanu❤️ :
😥😥😥dekhidana pida
2026-09-07 16:36:34
1
tulsi khatri :
हजुरलाई🙏संसारकै सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस जिबन सदा सुखमय बनोस सफलताको लाखौँ करोडौँ शूभकामना🥀हजुरलाई🙏
2026-09-07 14:39:13
1
Hemlal Neupane :
🥰मार्मिक ❤️लाेक भाका व्याख्या गरेरै नसकिने ! पीडा काे भन्डा र च 😎
2026-09-07 13:45:42
1
To see more videos from user @mandira979, please go to the Tikwm
homepage.