@ruangoprasinyali: kondangan dl yach

Wawa ada dua
Wawa ada dua
Open In TikTok:
Region: ID
Sunday 06 September 2026 14:35:35 GMT
3578
648
3
11

Music

Download

Comments

karyadi1508_
Limabelasagustus :
masyaallah tabarakallah salwaaaa cantikkkk😍😍😍
2026-09-06 15:43:02
0
yumnaa614
Tiaa :
ka bergonya kapan restock ?
2026-09-07 02:47:12
0
To see more videos from user @ruangoprasinyali, please go to the Tikwm homepage.

Other Videos

Day 62/100 days of public singing challenge | Babari Fulko Bot | Pandav Sunuwar Basudev Munal | Cover Sangam Luitel  ‘बाबरी फूलको बोट’ का मूल स्रष्टाहरूप्रति सधैं उच्च सम्मान। ६२ को दिनमा चाबेल जाने तयारीमा थिएँ। हातमा युकुलेली थियो, साथमा संगीतको मिठो माहोल। चाबेल जाने गाडी चढेँ। यात्रा सुरु भयो। बाटो छोटो थियो, तर त्यो छोटो यात्राले एउटा मिठो सम्झना छोडेर जानेवाला थियो। गाडीभित्रै ‘बाबरी फूलको बोट’( सन्दर्भ अनुसार थोरै छिटो प्रस्तुत गरेँ) र गाउन थालेँ। चालक, सहचालक र यात्रुहरू पनि सँगै रमाउनुभयो। गीतसँगै केही क्षणका लागि अपरिचितहरूबीच पनि एउटा आत्मीयता जोडियो। गन्तव्य नजिकिँदै गर्दा सबैले हात हल्लाउँदै बिदाइको संकेत गर्नुभयो। त्यो क्षणमा मन अलि भावुक भयो। केही मिनेटको यात्रा भए पनि उहाँहरूको माया र आत्मीयता भने लामो समयसम्म सम्झनामा रहनेछ। अन्त्यमा सबैजनासँग बिदा भएर आफ्नो बाटो लागेँ। यो सानो यात्रामा साथ दिनुहुने चालक, सहचालक तथा सम्पूर्ण यात्रुहरूप्रति हार्दिक आभार। #sangamluitel #100daysofpublicsingingchallenge  #babarifulkobot #fyppp #chachari

About