@syangjavolleyball: तारिफ गर्न शब्द नै छैन— उरान बयार! 🇲🇳🇳🇵🏐🔥 आजको खेल अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो, तर म्यान अफ द म्याच उरान बयारले फेरि एकपटक लाखौँ नेपालीको मन जित्न सफल भए! ❤️🇳🇵 उहाँका ती पावरफुल स्पाइकहरू ⚡ र कोर्टमा देखिएको शानदार प्रदर्शन साँच्चै बिर्सनै नसकिने खालको थियो! 🏆🔥 खेल अन्नपूर्णको, तर आजको चर्चा उरान बयारको! 👑🏐 What a performance, Uran Bayar! 🇲🇳🔥 #UranBayar #AnnapurnaSpikerKings #NepalVolleyballLeague #NVL #creator_search_insight @LOVES🫨N @BibashAMagar @अजय सुनार @Śushil ķħáďķæ❤️🫶 @Rajan Darlami @Mr•Kc🦅