@maheshmedia_nepal: Get Well Soon... युवा गृहमन्त्री सुदन गुरुङ ज्यूलाई शीघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना। 🙏 रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि अहोरात्र field work मा खटिनुभएकै कारण अस्वस्थ हुनुभएको हो भने, तपाईंको समर्पणप्रति सम्मान छ। छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः सेवामा फर्किनुहोस्। ❤️🙏