@dilusalamimagar7: मेरो दिदी को बुहारी हैनौ नजन्माएकी छोरी हौ आधा अंग हौ भरोसा हौ आफ्नो पारिवारिक जिम्मेवारी दृढतापुर्बक निभाएकी थियौ तर घरदेश छोडेर परदेश पस्नु पर्यो रुदै मुख धुदै ठुलो ठुलो आंखा सुन्नाएर आमा भाषा पढन काठमाडौ जानू भएको छ दशै मा घर आउनु हुन्छ रे भन्दै पर्खेर बसिरहेका ती अबोध लाला बालालाइ के भनेर सम्झाउने बुझाउने सुन्दानी मुटु चर्किन्छ तिमीलाई झन कस्तो भएको छ होला परदेश को जिन्दगी दिनमा घाम र रातमा जुन जस्तै भएर बितोस जापान को यात्रा सुखद रहोस् मिलन को दिन चाडै आओस न्यानो माया धेरै आशीर्वाद छ शुभ यात्रा प्यारी मिनु काउचा बुहारी नानी।।#yanimayarodhighar #foryoupage #foryoupage #titokviralvideo