@2premsingh7: Replying to @anshika.anshika4 #💗💗💗💗💗💗💗💗💗💗💗 मोठो याद भो सानी को काख चोखो माया मर्दैन ख्याल राख #💗💗💗💗💗💗💗💗💗💗💗 मिस यु all my friend

premsingh
premsingh
Open In TikTok:
Region: MY
Monday 07 September 2026 00:51:57 GMT
4578
1502
1228
815

Music

Download

Comments

sukara.bamrel
oe mero mutu :
wow wow wow 🥢 🍃 👌 👏 😍 👍 hor
2026-09-12 00:44:32
1
uma.devi524
Uma Devi :
wow nice very beautiful ❤️❤️❤️❤️❤️
2026-09-11 10:06:32
0
kali.keti.ma3
kali keti ma🫢 :
Awesome awesome fantastic amazing video haj 🙏🙏
2026-09-11 16:22:07
1
renu0305
Renu❣️ :
wow wow 👌👌👌
2026-09-11 13:08:15
0
sramilathapaliya
🌹🌹🌹SramilaA.T :
सुभ बहानि🙏🙏🙏🌹
2026-09-07 01:00:39
1
manikabhatta22
Manika Bhatta :
ATI Sundar video
2026-09-10 04:52:16
1
kusam73
sunita :
aaha good morning 🙏🙏
2026-09-08 01:02:48
1
adhikarikoushila37
Koushila Adhikari :
Beautiful moment wonderful video
2026-09-08 01:18:19
1
dpgrg
Deepa Gurung :
@Deepa Gurung:💔:🎋सबैको🎋माया🎋मिलोस🎋भगवानको🎋आशिष🎋मिलोस🎋कहिले🎋पनि🎋कसैको🎋मायाको🎋कमी 🎋नहोस🎋
2026-09-08 10:12:09
1
ramesh88485
R🏩S :
❤️सबैकाे💙🌿❤️माया💙🌿❤️मिलाेस💙🌿❤️भगवानकाे💙🌿❤️सधै आशिष💙🌿❤️मिलिरहाेस💙🌿❤️कहिले💙🌿❤️पनि🌿💙❤️कसैकाे💙❤️🌿मायाकाे🌿💙❤️कमि नहाेस💙🌿❤️💙🌿❤️सफलताकाे💙🌿❤️अनगिन्ति💙🌿❤️शुभ-कामना हजुर ❤️❤️🩷🩷💜💜💜💚💚💚💚💙💙🙏🙏🙏🙏🙏
2026-09-08 08:14:56
1
rammayarokka301
Maya :
नमस्कार आहा हजुरको यति सुन्दर प्रस्तुति लाई कहाँबाट सुरुवात गरौं माेत साेच्दा साेच्दै सब्द नै आयना हजुरको कला प्रति भा लाई उच्च सम्मान गर्दै सन्सार कै सार खुसी मिलाेस भगवान्को आशिर्वाद मिलाेस हजुरको सुन्दर भिडियो सन्सार भरि फैलिएर जाओस् हजुर ले चालेको हरेक पाईलमा सफलता मिलाेस हरेक दिन हरेक पल शुभ मंगल हाेस ओठ काे मिठो हासाे कैले न हाटाेस करोडौंको साथ मिलाेस लाखौंको माया मिलाेस हजुरको जिबन फुलेको फुल जस्तै सुन्दर बनाेस मन्दिरको दियो जस्तै चम्किलो हाेस हजुरको जिबन सफलताको अनगिन्ती शुभकामना छ हजुर लाई
2026-09-08 01:30:45
1
ritarita5719
Rita Rita :
अति मिठो प्रतिभा हजुरको उत्कृष्ट प्रतिभालाई हृदयदेखि नै उच्च सम्मान छ।🙏🙏🙏❤️❤️❤️❤️❤️
2026-09-08 10:38:18
1
pabitranepali072
pabitra :
nice
2026-09-07 03:28:19
1
bindakarki12392
Bindakarki123 :
wow wow
2026-09-10 10:20:53
1
minanp778
basanti nepali :
@Chandra Kala Rai🌹:💘💘:जीवन सधैं उज्यालो रहोस्—हासिलो मुहार, निर्मल मन, उच्च विचार र असाधारण प्रतिभाले भरिपूर्ण। कठिनाइका पाटाहरू आए पनि तपाईंमा साहस र धैर्य कहिल्यै कम नहोस्। जहाँ भए पनि माया र समर्थनको दूरी कहिल्यै दूरी नबन्ने, र प्रत्येक दिन खुशी, प्रेम र प्रेरणाले उज्यालो बनोस्। भगवानसँग मेरो यही प्रार्थना छ कि तपाईंको हरेक यात्रा आशा, सफलता र सन्तोषले भरिपूर्ण होस्। तपाईंको अस्तित्वले सधैं अरूको जीवनमा उज्यालोपना ल्याओस्। 🙏❤️🙏
2026-09-08 04:59:51
1
sukara.bamrel
oe mero mutu :
good morning ✈️
2026-09-12 00:44:55
1
gyawali70
Gyawali@794 :
@Gyawali@794:@ Gyawali :अति सुन्दर ❤️भिडीयो हजुर 🌺यो सुन्दर प्रस्तुति संसारकै 🌺सारा खुसी मिलोस 🙏भगवानको आशिश मिलोस 🩷जिबन सोचेको भन्दा 🌹पनि सुन्दर होस हुजुरले चालेका 🌺हरेक कदम कदममा 🌺सफलता नै सफलता मिलोस 🥰हजुरको जिबन सदा 🌼फुल सरी फुली रहोस 🥰नदी सरी लम्की रहोस 🌺जिन्दगी आकाशको 🌺सुर्य चन्द्र झै चम्कीरहोस 🥰हजुरले फुल 🌺खोज्दा बगैचा मिलोस 💐ढुङ्गा ❤️खोज्दा देवता मिलोस 🌺जिबन सदा सुखमय बनोस 🌺सफलताको 🌹शूभकामना 💞हजुरलाई🙏
2026-09-08 07:28:53
1
khadkatulasha123
Tulasha khadka :
🙏🙏💞हजुरलाई🙏जिबनमा करोडौंको खुशी मिलोस् लाखौं को सफलता मिलोस् जिबनका पानाहरु खुसीलेभरियोस् जोस जाँगर ले दिनहरु बित्दै जाहोस् सपना पुरा होस् सोचेको आटेको पुगोस् चालेका हर कदम अघि बढुन् ओठमा हाँसो होस् आँखामा आसु कहिल्यै नहोस् जिबनमा सुख शान्ति छाओस् हजुरको परिवारमा सुन्दर जिबन सदा सुखमय रहोस् दुख पीडा हटेर जाहोस् अरुलाई रुवाएर आफु हास्नु नपरोस् अरुलाई खुशी नै खुशी दिनु परोस् जिन्दगीको रमाइलो पलहरु खुशी🥰💞 भरियोस् सबैको मनमुटुमा बस्नसफलरहोस् सबैको ढुकढुकी बनोस् जिन्दगी काढा बनेर होईन सुन्दर जिबन फूलै फूल को बगैंचा बनोस् भगवानको सधै साथ सपोर्ट मिलोस्🌹🙏हजुरलाई🙏🙏💖💖❤️❤️
2026-09-07 03:36:33
1
To see more videos from user @2premsingh7, please go to the Tikwm homepage.

Other Videos


About