@neesa7337: उहाँ नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ। उहाँले मात्र ६ दिनमा करिब १०० वटा उद्धार उडान भर्नुका साथै बाढी–पहिरो प्रभावित हिमाली क्षेत्र, विशेषगरी रसुवाको टिमुरेमा पुगेर जोखिममा परेका मानिसहरूको उद्धार गर्नुभएको छ। 🚁 She is Nepal’s first female helicopter captain and reportedly flew nearly 100 rescue missions in just six days, repeatedly entering dangerous, flood- and landslide-hit Himalayan areas, including Timure in Rasuwa, to evacuate stranded people. #priyaadhikari #firstfemalepilotinnepal #foryoupage #fypppppppppppppp #nepal