@nepalientertainer: केपी शर्मा ओलीले “हिमाल हाम्रो क्षेत्र/region मा पर्छ, तर नेपालकै property होइन #balen #nepalimuser #foruyou #anupkafle #rabilamichhane @Balen Sarkar- Fan page @Balen for PM @Sabina Kafle @Rabi Lamichhane fan club 🔔 @Harka Sampang Official @K P Oli @Balen Shah @sher bahadur deuba @Prachanda @Mahesh basnet
यसकाे मतलब हिमाल पनि बेचि सकेछ केपिले अब जनताले नै जेल हाल्न जरुरि छ
2026-09-07 04:33:44
483
Rudra :
यो पनि बेचिसकेको छ कि के हो ?
2026-09-07 06:22:35
55
मोहन थोकर :
सही भन्नुभयो
2026-09-07 04:29:27
66
Jamuna panday :
एमाले सग सकिन्न चुनाव काे नतिजाले सजाय दिनु पर्छ
2026-09-07 05:52:29
57
burke1234 :
Yes you are right 🙏👍
2026-09-07 06:43:41
0
braj 🇳🇵🇳🇵 :
yes this is something big
2026-09-07 10:25:16
0
Gyanendra koirala :
करा पूरा सुन्नु पर्छ अनि मात्र अर्थ बुझिन्छ ,काटेर हालेको किल्पकाे अर्थ हुन्न महाेदय 😏
2026-09-07 06:25:04
18
ramprasadpokhre75@ :
2026-09-07 04:40:51
143
Ganesh Rai :
asko matlab hamro himal pani bechera khayo hoina tw
2026-09-07 06:03:36
1
Khubi Raj Chaudhary :
यसको कुरा सुन्न मन पर्दैन
2026-09-07 04:35:23
24
it's me ....Anjli🍒 :
याे कुरा सम्सद मा कुरा उठाउनु पर्छ सरकार पक्ष ले र उत्तर दिन पर्छ प्रतिपक्ष ले
2026-09-07 04:53:40
119
🦋💫JASMIN💫🦋 :
Right Brother 🙏
2026-09-07 04:11:35
31
kausila Khanal :
एस्को मतलब हिमाल पनि बेचेर खाईसकेछन्
2026-09-07 05:51:17
14
परिवर्तन :
क्लिप मात्र काटेर भ्रम छरेर हुँदैन उनले भन्न खोजेको के हो त्यो चाहिँ सबै कुरा सुन्नुपर्थ्यो पहिला।
2026-09-07 06:35:15
7
nar ayer :
good sir
2026-09-07 09:28:26
0
Rachana Poudel :
100%
2026-09-07 04:08:15
12
Laxmi Gaihre :
कि माउन्ट एभरेष्ट पनि बेचिसकेका छन् !!!
2026-09-07 06:43:12
8
Chhem Gurung :
सबैभन्दा पहिला त देशमा हुने कुनैपनी चुनाबमा कसैले एक भोट पनि नदिएर अवशेष पनि चोर एमालेको रहन दिन हुदैन
2026-09-07 04:07:13
168
Man Bdr Bhandari :
भ्रम छरेर स्किप काटेर पुरै कुरा किन नसुनेको यो सरकार नाङ्गो भइसकेको छ सुकुम्बासीलाई अस्तव्यस्त भारतको भूभाग नेपालले पनि मिचेको छ। एक रुपैयाँको सिक्का बाट चुच्चे नक्सा हटाउने निर्णय पनि भएकै अनि हिजो ग्रेटा नेपालको नक्सा राखेर जनतालाई भ्रम भ्रम छाडेर स्ट्यानबाजी गरेको अब कहाँ भुल्न सक्छन् र जनताले बाढी पिडितको राहत बाट अब कार्यकर्ता पाल्नको लागि सामाजिक सञ्जालमा यस्तै भ्रम छर्नेहरूको घुइँचो लागेको छ। यो पीडितहरूको आँसु सराप लाउनेछ यो बाढी पीडितको राहत सही जग्गा पुगेन भने जनताले अब तिमी सामाजिक सञ्जालमा भ्रम छर्नेहरू लगायत यो सरकारलाई ८४ मा जवाफ दिनेछन्
2026-09-07 06:27:41
5
Rim Gurung :
Sahi ho jay balen
2026-09-07 04:46:50
30
@karki _shobha :
याे कुरा सम्सद मा कुरा उठाउनु पर्छ सरकार पक्ष ले र उत्तर दिन पर्छ प्रतिपक्ष ले
2026-09-07 05:05:33
15
user9661380166690 :
धन्य हो नेपाली जनता यस्तालाई बारम्बार प्रधानमन्त्री बनाएउ ।
2026-09-07 04:57:05
7
Gyan Kunwar255 :
sahi kura garnu bhayo hajur le
2026-09-07 04:29:37
22
To see more videos from user @nepalientertainer, please go to the Tikwm
homepage.