@hexhealinghub: #ButwalHealing ऊर्जा उपचार (Energy Healing) भनेको शरीर, मन र भावनासँग सम्बन्धित असन्तुलनलाई ध्यान, स्पर्श, श्वास, मन्त्र वा विभिन्न आध्यात्मिक अभ्यासमार्फत सन्तुलनमा ल्याउने प्रयास गर्ने complementary/spiritual practice हो। शरीरभित्रको ऊर्जा सन्तुलित गरेर मानसिक शान्ति, सकारात्मकता र भावनात्मक सहजता बढाउने अभ्यासलाई ऊर्जा उपचार भनिन्छ। 🧘♂️ Hex Healing Hub 📍 Butwal Milanchowk 📞 977 9705223335 #HexHealingHub #SpiritualHealing #Emotionalblockage #DepressionHealing