@shreemakc459: धेरै समय पछि नाचेको भुल्न पो लागिएछ guys हरु😎😎#foryoupage❤️❤️ #dancelover #dangalinani #Kanchhie❤️‍

Kαɳxιҽe !!☺️
Kαɳxιҽe !!☺️
Open In TikTok:
Region: NP
Monday 07 September 2026 04:17:10 GMT
31798
4882
252
94

Music

Download

Comments

susilamagar02
सुशिला थापा मगर :
sabai miliya xa😂💓
2026-09-08 01:51:33
1
mehedirubel8990
মেহেদী হাসান রুবেল :
nice of the beautiful ❤️❤️❤️
2026-09-07 04:37:08
0
prakash.thapa0967
मेरो सल्यानको कान्छा भेनाजु :
[Exclaim heart][Exclaim heart][Exclaim heart][Exclaim heart][Rose][Rose]
2026-10-09 11:14:17
0
rujanreshmi123
Rujan Reshmi Magar :
Vanji😍😍😍😍
2026-09-07 12:17:31
1
rameshkc7054
Ramesh kc 558 :
BABAL 💐🥰
2026-10-12 23:11:37
0
raju.magar379
Raju 🇳🇵Magar🇲🇾 :
bbal dami Xaw dhans👌❣️❣️❣️❣️
2026-09-09 15:19:38
0
binodmagar4001
Struggle life ✊️ :
👌👌👌👌👌👌♥️super dance
2026-09-12 11:25:35
0
lank.ranapehali
MR.SIR.जि😘🫰🫶 :
@Mr.Lank2385:कोहिनुर को हिरा पनी एती सुन्दर थिएन होला जति हजुर सुन्दर हुनुहुन्छ कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार tiktokको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि भिडियो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै भिडियो फोटा देखियो तर तपाइको जस्तो भिडियो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको भिडियोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको भिडियो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको भिडियो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै भिडियो tiktokमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको भिडियो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको भिडियो देखेर जय हजुरको भिडियो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस भिडियोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो विडियो देखेकै थिएन ।कस्सम कसम से हो के त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल 🙏 Follow me💞💞
2026-09-25 07:39:05
0
biru.magar112
pradesi Bado years 50 :
Dami x dance hjr ko malaini sikaunun
2026-09-10 15:52:12
0
hasta.sijali1
hasta sijali :
2026-10-09 02:37:56
0
hiramotigiri
G,c tekendra, ❤️🙏 :
aahai dami milexa❤️😁
2026-09-09 09:41:51
0
ganeshgharti522
𝐆𝓾𝓷𝓐𝓬𝓮🇳🇵🇰🇷 :
कता कता मिलाए जस्तो पनि गर्नुहुन्छ फेरि 😁
2026-09-13 13:21:53
0
dipak168498
Dipak Magar115 :
💞💞💞💞💞💞💞💞💞💞💞
2026-09-18 13:06:11
0
shayenakcshayena
suraj kee seea :
wow
2026-09-10 11:20:40
0
ramesh.maji56
Ramesh Majhi♥️💓💔🌹🥀💐 :
❤️❤️❤️❤️
2026-09-07 04:22:18
0
tilak2731
tilak2731 :
♥️♥️♥️♥️
2026-09-10 20:44:58
0
ganesh.surkheti1
𝐆𝐀𝐍𝐄𝐒𝐇 𝐒𝐔𝐑𝐊𝐇𝐄𝐓𝐈 :
@𝐆𝐀𝐍𝐄𝐒𝐇 𝐒𝐔𝐑𝐊𝐇𝐄𝐓𝐈:🌹🌹🌿🌿🌿❣️❣️❣️जिन्दगीको🌿🌸🌿सारा🎋🍁🌲खुशी🌸🌺🌿मिलोस🌺🌿🥀भगवान🌸💜🌿सधै🌺दाहिना💐💖🏞️हुन🎋🌲🥀कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋💜🌴सबै🌻पुगोस🌹 🌿🍍सफलता ले जिन्दगीको🌿🥀🌸सारा🎋🌴💞खुशी🌸🌿मिलोस🌺🪷🏞️भगवान🌸🏞️🌿सधै🌺दाहिना🌲🌿💐हुन🎋🪴🌺कसैको🎋💖🌺नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस 🌺🏞️🌿सफलता ले सगरमाथाको 🌺🌿🍁सिखर 💜🌺💞चुमोस 🌿 🌹💖जीवन🍁🌹 सदा 🥀🌲🌿सुखमय 🌲🌿🍁बनोस 🙏जीबनमा🌿खुसी🥀🍁🌿मिलोस💜🌺🌿भगवानको💝🌲🌿आशिर्वाद🍁🪷🌿लागोस्💜🌺🌿मनले🌹🍁🌿आटेको🌿ईच्छा🌹🌺🌿चाहना🍍💜🌿पुरा🌷हुँदै🌸🥀🌿जाओस्🌸🌲🌿सफलताको💘🪾🌿सुभकामना🌹🌹🙏🙏🙏🙏
2026-09-12 05:23:02
0
ram.kumal948
💞 Ram kumar 👩‍❤️‍👨💞 :
🥰🥰🥰
2026-09-09 17:13:21
0
birbahadur.oli6
Bir daia xettri :
wow wow who
2026-09-08 08:58:50
0
soma.rana3
Sujan Magar :
2026-09-09 08:05:39
0
premlalbishwokarma99
PREM 🕉️ :
🥰🥰 सुपर
2026-10-19 21:14:07
0
shalinoli880
Shalin Oli :
अलि पातली हुनुभयछ हैनर मेम बिउटि फुल डान्स💃💃💃💃
2026-09-08 22:31:40
0
user9299146209
𝐊❤️𝐒.𝟏𝟕.❤️ :
so beautiful ❤️❤️
2026-10-16 06:41:37
0
bharatshrestha168
sabin shrestha :
@sabin shrestha:🌹🌹बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस ढुंगा खोजे देवता मिलोस शीतल खोजेछहारी मिलोस पानी खोज्यो अमृत मिलोस हजुरको जीवन सदा सुखमय होस दुःखको अनुभूति कहिले नहोस आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार 33कोटि देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैं कल्याण गरून हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस हजुरको जीवन सुखमय रहोस भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस अगृम शुभकमना भगबान शिबको आशिर्वाद सधै लागोस जयहोस वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस मनमा खुशी नै खुसी छावोस श्री शिवजिको आशिर्वाद मिलोस सदा सम्मान छ हजुरलाई सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस आँटे ताकेको पुगोस हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस भगवान कृष्णको आशिष मिलोस कहिले पनि कसैको मायाको कमी नहोस अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी मिलोस सफल्ताको अनगिन्ती शुभकामना हजुरलाई🌹🌹🌹
2026-09-09 09:36:06
0
kabitabanjade
Kabu 💜❤️ :
Aaha ❤️🫢
2026-09-07 04:23:54
0
To see more videos from user @shreemakc459, please go to the Tikwm homepage.

Other Videos


About