जानी जानी बिग्रेको बाटोमा हिड्ने अनि लफडा गरेर हुन्छ बैकल्पिक बाटो प्रयोग गर्नु पर्यो नि ।
2026-09-07 05:58:04
661
Pardeep Ale Magar :
yo yatru hoin yr 😂
2026-09-07 10:49:00
0
❤️RS❤Gorkhali Raj❤️ :
yo bato na banai dine ho vane yehi hinna paudai aajai ghagda garne re
2026-09-07 08:41:42
0
Sherpa Lakpa Pinasa :
Alik chhito, quickly garnu prayo, Alik Man power lagaunu prayo, sarkar sanga Enough budget chha ta, tyo Auta Dozer halera t Kailey Banne ho..? yo international high Way ho 10/15 wata Dozer halnu pryo, dhunga bokna Lai 50/60 wata tipper halnu pryo, tesari ta hundaina dynamic tarikale janu prayo.. Jai Nepal..
2026-09-07 11:14:31
0
yeesha :
yesto awastha thaha hudahudai kin apahatte garer hinnu.
2026-09-07 13:13:27
0
Yamu rawal :
Karaunu vanda tw help gare xito hunthyo hola tw
2026-09-07 11:36:31
0
Rajkumar Khakural :
बाटो जस्ले बनाइ राखेको छ त्याहा बाट पुरै छोडेर हिड्नुहोस , अनि यो झगडा गर्न आउनेहरुले बनाएर लैजाओस कसरी लैजान्छ
2026-09-07 05:52:50
262
राम पौडेल :
जहिले सम्म जनता मा चेतना घुस्दैन तेतिन्जेल देश मा एस्तै हो।
2026-09-07 06:57:07
190
biswash5 :
काम भैराछ किन हतार
2026-09-07 05:42:13
38
Nirajan pokhare :
यो हाइवे को कारण धेरै समस्या भएको छ धेरै जनशक्ति प्रयोग गरेर छिटो संचालन गर्न पर्छ
2026-09-07 05:43:30
38
Hari dhakal :
हाल्दिनुन एउटा पुरानो गाडी खोजेर त्रिशूलीमा ।
2026-09-07 10:33:57
10
braj 🇳🇵🇳🇵 :
yo chai vayena yar, appreciate Garna parni bela
2026-09-07 12:08:05
0
bkb1350 :
काम भइरहेको ठाउँमा गएर अबरोध गर्न खोज्ने अनि छिटो कसरी हुन्छ ? काम गर्नेलाई काम गर्न दिनुस केकाे हमला गरेको ??
2026-09-07 05:52:42
47
bohara :
झगडा गर्नु भन्दा सबै मिलेर बाटो बनाउ अनि जाउन हो कस्तो नबुजेका होला पकै झोलेत हैनन
2026-09-07 06:14:51
40
GajendraJungMalla. :
खरानी ले पुल त एकै दिन म बनायो भन्छ्न ,बाटो बनाउन सक्दैनन??
2026-09-07 11:28:16
5
sureshshrestha588 :
अचमै भयो यार, हुन पनि , यत्रो दिन बितिसक्दा पनि बन्दैन, जनशक्ति अलि बढाउन पर्यो क्या,
2026-09-07 07:26:51
8
Mayanath Adihikari :
कस्ता खाले मान्छे हाे बाटाे बिग्रेकाे छ भन्ने थाहा हुँदै पनि यात्रा गर्ने बाटाे बन्दै छ गर्दै छ भन्ने बितिकै त हुदैन धर्य गर टायम लाग्छ अाफैले हेरन किन हल्ला गरेर हुदैन कसैलाई रहर छैन बाटाे जाम गरेर राेक्न ।।
2026-09-07 06:06:03
19
Dj..raja07👑 :
बाटो छैन भन्नी थाहा हुदा हुदा किन जानित यार साथीहो
2026-09-07 09:01:23
16
rama thapa 🙏❤️👋 :
कस्ता खालका मान्छे हुन्छन् हो हाम्रो नेपालमा
2026-09-07 06:36:48
5
Raaz Poudel :
महिनौं दिनसम्म अलपत्र पारेर छोड्दा पनि भएकै थियो अहिले तुरुन्तै काम गर्दा पनि झगडा गर्नु पर्ने कस्तो संस्कारको विकास हुँदैछ हाम्रो देशमा विरोधको लागि विरोध गर्नै पर्ने हो र 🙏🙏🙏
2026-09-07 07:46:31
7
PARDESHI LIFE :
पहिला आफू लाई सुधार्नु पर्छ नेपाल मा वसेर बिदेशी सिस्टम खोजेर पाइदैन ।
2026-09-07 06:38:19
7
ريمال :
अचम्म
2026-09-07 06:19:32
6
Tikaram Karki :
काम गरि रहेको छ , कति खेदो खनेको सरकारको काम गर्न दिनु नि , होइन भने आफै गर्नु , बाटो बिग्रेको छ भनेर जानी जाने तेहि बाटोको यात्रा किन गर्नु ?
2026-09-07 06:18:35
6
bikramdarnal333 :
hlla grnuvndha Kam grna sgau
2026-09-07 06:05:46
1
phrsi54 :
Bistarai khulxa
2026-09-07 06:08:58
1
To see more videos from user @globaldiscourse, please go to the Tikwm
homepage.