@sanjayashrestha544: क्याप्टेन हिरा बहादुर श्रेष्ठको नेतृत्वमा नुवाकोटको विदुरस्थित तादी खोलामा बन्दै गरेको एग्रोब्रिज। क्याप्टेन श्रेष्ठका अनुसार बुधबारबाट सञ्चालनमा ल्याउने तयारी सहित काम भइरहेको छ । 🙏 #army #bridge #creatorsearc #1millionviewsonmytiktokvideo