हो, मैले हारेँ मेरो इमान्दारितामा… तर यही हारले मलाई सिकायो अब अरूलाई जित्नु होइन, आफूलाई जिताउनुपर्छ। समय लाग्ला, तर एकदिन यही हार मेरो सबैभन्दा ठूलो शक्ति बन्नेछ।💪🖤🙏❤️
2026-09-07 13:49:17
184
Sourav👑 :
कसैको झुटो तारिफ र मान्छेहरूको बीचमा एउटा कुरा गरेर त्यस व्यक्तिको पछाडि कुरा काट्नुभन्दा इमानदारिता पूर्वक साँचो र सत्य बोलेर हारनु नै प्यारो छ मलाई यदि जितको लागि ईमानदारी त्याग्नुपर्छ भने अरुको आँसुमा हाँस्ने बानि छैन मेरो सके सहयोग नसके चुपलागेर बस्ने बाँनि छ । यसलाई म मेरो कम्जोरि मान्दिन किनकि यहि मेरो ठूलो जित बन्नेछ ☺️
2026-09-09 03:13:24
14
Khushi Sharma :
स्वीकार छ त्यो हार जसले मेरो अन्तर आत्मा लाई सन्तुष्टि दिएको छ।🙏
2026-09-12 18:20:23
31
Bikash stha :
hare pani kei xaina
sikni mauka ta pako xas,
yo sab bas sash rahinjyal ho
himmat nahar,
aasafalta ko sikhar nai baneni
safalta ko sahar banauna xa tei sikhar ko khoch ma
2026-09-08 03:31:56
6
~AaYush~•😻 :
umm ho
2026-10-21 14:09:47
1
April_08🖤 :
For my self 🙂↕️🙂
2026-10-05 19:23:26
1
🥱 :
Imandari ko har suikar xa bandami ko jit bahndha
2026-09-08 14:59:55
12
Magarnee Maya :
खुब याद आउँछ अहिले यो शब्दको कुनै दिन मलाई मेरो साथिले पनि येसै गरि भनेको थियो तर विडम्बना यो शब्द बुझ्न सम्झिन धेरै ढिलो भैसक्यो म सङ अहिले हार अनि खाली जिन्दगी बाहेक अरु केही छैन
2026-09-14 16:21:45
7
𝙱𝚊𝚍 𝚃𝚒𝚖𝚎 𝙺𝚒𝚗𝚐 𓆰♕𓆪 :
हो, मैले हारे मेरो इमान्दरितामा...
तर, त्यही हारले धेरै कुरा सिकाएको छ।
अरु भन्दा राम्रो होइन हिजो भन्दा राम्रो बन्नु छ,
फरक तरिकाले होइन फरक बाटो हिँड्नु छ,
अरूसँग होइन आफ्नै जीवनसँग जितेर देखाउनु छ,
ढीलै भए पनि मेरो हार मेरो प्रगतिको प्रतीक बन्ने छ।
😥😥🤗❤️
2026-09-08 06:17:11
8
shital :
proud my loyalty 😉😉chahe j sukai sahana paros
2026-09-18 07:02:18
1
Bkas🇳🇵🇳🇵 :
Jindagi ma dherai choti hare pani aafno man ma emandaari ko khusi beglai xa🫡🫡
2026-09-29 15:40:18
1
lama sabin🫴💚❤️🌏🇳🇵🇲🇾👌 :
manjur xa !
2026-09-24 05:56:06
1
छेपारो ❤️🩹 :
छेपारो is sad ❤️🩹❤️🩹
2026-09-09 14:20:08
6
सत्यम भण्डारी(महादेव भक्त)❤️❤️ :
लाखौ पटक हार्न तयार तर आफ्नो इमानदारीता आफ्नो नजरमा नगीरोस।।🙏🙏
2026-09-15 01:42:08
1
SHRAWAN THAPA :
Real
2026-09-09 09:51:56
2
श्री पाँच सरकार :
हो रैछ मैले हारे 😥💔💔
2026-09-09 17:37:37
2
Mr.SurendraDkl :
Awk😩
2026-09-09 01:44:14
2
Sourav👑 :
कसैको झुटो तारिफ र मान्छेहरूको बीचमा एउटा कुरा गरेर त्यस व्यक्तिको पछाडि कुरा काट्नुभन्दा इमानदारिता पूर्वक साँचो र सत्य बोलेर हारन तयार छु। ☺️