@arjunchudhary3: मलाई राजकुमार बनाएर हुर्काएकी मेरी आमालाई रानी बनाउने मन छ। ❤️

अर्जुन चौधरी 🇳🇵🌙
अर्जुन चौधरी 🇳🇵🌙
Open In TikTok:
Region: NP
Monday 07 September 2026 06:27:48 GMT
550819
41166
2013
844

Music

Download

Comments

narayanadhikari100
Adhikari brothers dhading🫶💪 :
i love mom
2026-10-19 04:41:15
0
parbatabhattarai1234
Parwati Bhattarai895 :
सबैको छोराहरू यस्तै सोच्ने भए कुनै आमाले दुःख पाउनन् होला नि🥰🥰🥰
2026-09-30 15:48:04
118
ritukali8
Ritu Khatiwada :
यतिको सोचीदिने सन्तान भयो भने, कुनै पनि आमाले दुख पाउने छैनन👌💕💕💕
2026-09-09 06:42:26
368
gyanupoudel938
gyanupoudel938 :
आहा कति भाग्यमानी आमा अनि ससकारी छाेरा 🙏🙏
2026-09-08 23:23:35
79
sarmila.karki496
Sarmila karki 496 :
सबैको छोराहरुको सोच एस्तै भैदिने हो भने कुनैपनि बुवा आमाहरूले दुःख पाउने थिएन होलान ।🙏🙏🙏🙏
2026-09-10 03:16:18
17
ganga.karki052
Ganga Karki :
लाखौं करोडौंमा एक तिमी महान छोरा हौ। सब कोहीको भाग्यमा यस्तो छोरा जन्मदैन बहिनी तिमी धेरै भाग्यमानी छौ यस्तो महान छोरा ज्ञानी छोरा लाई जन्म दिएकी छौ शुभकामना आमा र छोरालाई
2026-09-19 15:50:02
10
geetamanandhar22
Geeta🇳🇵 :
जसले अामा को माया गरछन भगवान ले पनि सधैं हेर्नु हुन्छ
2026-09-08 07:48:15
28
sunitashrestha7140
sunitashrestha7140 :
कति भाग्य मानि आमा यस्ताे राम्रो साेच भयकाे छाेरा जन्माउनु भयछ ।तर कहापाइन्छर यस्ताे राम्रो साेच भयकाे छाेरा ।बाबू सदै भरी यस्तै माया गर्नु हइ आमा लाई ।[Pray][Red heart][Red heart]
2026-09-10 04:13:15
10
bhumika.bhardawaj
Bhumika Bhardawaj :
याे महान साेच भएकाे छाेरालाई सलाम छ ।मैले त चिनेकी छैन तर पनि गर्वले छाती चाैडा भाे ।🙏🙏🙏🙏
2026-09-30 13:14:13
42
rajendra.mainali16
Rajendra Mainali :
हजुर कुन ठाउँबाट हुनुहुन्छ मलाई थाहा छैन तथापि हजुरको त्यो सानो caption ले नै मैले बुझें कि हजुर अत्यन्तै संस्कारी पुत्र हुनुहुन्छ,, जस्ले आफ्नो अभिभावक प्रतिको यो सम्मान सलाम गर्न लायक छन्।
2026-09-26 14:08:58
11
dhakalbrothers
Nilakantha Narn Dhakal :
भिडियो हेर्दा पनि कस्तो आनन्द आएको💕💕🙏
2026-09-08 12:43:12
11
madan_khatiwada
मदन खतिवडा :
हरेक बा आमालाई यस्तै माया र सम्मान गर्ने सन्तान हुने भए, यो संसारमा ‘वृध्दाश्रम’ भन्ने शब्द नै जन्मिने थिएन !! सल्युट कलियुगको श्रवण कुमार लाई
2026-09-08 14:47:55
16
munakarki99
🌹 :
आमा को माया यस्तै रही रहोस सदा 🙏🙏
2026-09-08 09:11:20
6
gpb786
gopal bhandari 🙏🙏🙏 :
आनन्द आयो आफ्नी आमा लाई माया र सम्मान 🙏🙏🙏
2026-09-09 04:21:17
5
niroula47
🔥🔥🔥👋👋🙏🙏 :
आमाको दुःख बुझ्ने छोरा यतिको छोरा भयो भने कुनै बाआमाको आँखामा आँसु आउँदैनथ्यो यति बुझ्ने छोरा छोराको आमा पनि धेरै भाग्यमानी हुनुहुँदो रहेछ। जो कोहीको भाग्यमा यति बुझ्ने छोरा कहाँ पाउँछ र🙏🙏
2026-09-19 09:10:33
5
kabitagautam1691
kabita gautam 1691 :
मेरो जीवनमा पनि यो पल चाँडै आउनेछ। म पनि मेरी मम्मीलाई आफ्नै कमाइले किनेको कारमा यसरी नै चढाएर कतै घुमाउन लैजान चाहन्छु। 🙏[Pray][Pray]
2026-09-09 04:54:53
6
yaspalbiswakarma
Yaspal Biswakarma :
हरेक आमाले देखेको सपना…. आफ़नो हरेक सन्तानको प्रगती…आमाले धेरै नै दुख गर्नु भयेको रैछ…आमा लाई रानी बनाएर राख्नु होला 😍🙏
2026-09-08 10:14:33
6
bhadraneupanepoudel
Bhadra Neupane :
कति राम्रो सोच सबै छोरा हरुको मन यस्तै होस भगवान🙏🙏❤️❤️
2026-10-02 02:33:37
6
jivanadhikari3
Jivan Adhikari :
तपाइलाई ह्रुदय देखि सलुट छ दाई🙏🙏🙏
2026-09-09 03:53:11
5
roshanpokharel13
शिव शिष्य❤️1%🪫 :
हाम्रो चार्जिङ स्टेसनमा चार्ज गर्न आउनुपर्छ है
2026-09-23 11:14:31
10
sushila6308
Sushila lamichhane :
आमाले आफ्नो खुसी, रहर र सुख सबै छोराको भविष्यका लागि त्याग्नुभयो। आज त्यही छोराले आमाको आँखामा बाँकी रहेका सबै सपना पूरा गर्ने प्रण गरेको छ। 🥹❤️आमाको लागि योभन्दा ठूलो खुसी र गर्व अरू के होला र! 🙏👑
2026-09-09 06:12:03
6
adibunu
ÄƊÎ🫆ƁŮŃŮ :
महान आमा नमन छ...।
2026-09-10 03:33:08
5
pramod_giree
⍣★ अपर्णाको बाबा ★⍣ :
आमाको सेवा गर्नु प्रत्यक्ष भगवानको सेवा गर्नु हो ! सधै आमा बुबाको सेवामा मन लागोस् ! 🙏🙏🥰
2026-09-08 11:18:06
2
tumbaporai5
tumbaporai5 :
👌👌👌👌 गुट भाई
2026-09-24 14:28:31
1
devaki_kharel
Devaki subedi :
आहा आहा आमा को आशिर्वाद सधै सिर मा लिएर हिड्नु ♥️♥️
2026-09-11 03:22:26
3
To see more videos from user @arjunchudhary3, please go to the Tikwm homepage.

Other Videos


About