@amritedits25: Day ४ 🎬 आज CapCut मा Keyframe प्रयोग गरेर Zoom In & Zoom Out Effect कसरी बनाउने सिकौँ ✨ साथै, Text लाई आफूले चाहेको ठाउँमा Move गर्ने र Text को Colour Change गर्ने सजिलो तरिका पनि Step-by-Step सिकाएको छु। यी साना-साना Editing Techniques ले तपाईंको Video लाई अझ Dynamic र Professional बनाउन धेरै मद्दत गर्छ। 🔥 यस्तै CapCut Editing Tips & Tutorials का लागि Follow गर्नुहोस् ❤️ #CapCut #CapCutTutorial #Keyframe #ZoomEffect #TextAnimation