@harkarajrai56: सम्पूर्ण दाताज्यूहरुलाई हार्दिक धन्यवाद छ ! हामी त केवल माध्यम हौं ! योगदान तपाईंको हो ! #Harkasampang_A_Revolution #Shram_sanskriti_party #Chairman
सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यति धेरै रकम जम्मा भइसकेको छ, तर दुःखमा परेका बाढीपीडितहरूको हातमा राहत पुग्न अझै ढिलाइ भइरहेको देख्दा मन दुख्छ। यदि यही रकम हर्क साम्पाङज्यूको नेतृत्वमा प्रत्यक्ष रूपमा पीडितसम्म पुर्याउने व्यवस्था गरिएको भए, सायद आज धेरै दुःखी परिवारले समयमै राहत पाइसकेका हुन्थे कि! आखिर पीडितको पीडा कम गर्न जम्मा गरिएको रकम हो भने, त्यो रकम पीडितको घरदैलोमा छिटो पुग्नु नै सबैभन्दा ठूलो कुरा हो। 🙏
2026-09-07 11:41:50
116
Yakthungsa☸️ :
अभावमा यतिको राहत मिल्नु पनि ठुलो कुरा नि धन्यवाद हर्क माननीय ज्यु,🤔
2026-09-07 09:31:01
101
रिदय चञ्चले :
केपी ओली र हर्क सापाङ्ग जति को नेता नेपाल मा कोही छैन बरै
2026-09-07 09:22:33
61
Ranju kirati(Yelambar king) :
Respect great leader 👏 ❤️
2026-09-07 09:22:44
20
🥀बिसन चाम्लिङ्ग💔 :
राम्रोलाईत राम्रो भन्न सिख्नुपर्छ होउ नेपाली हो भन्ने🙏
2026-09-07 11:29:36
70
ऋषि :
जय माटो
2026-09-07 10:12:25
22
💔🫀🩸🪫 :
छोएर दिने है त्या छोएर अध्यक्ष ज्यू 😂😁
2026-09-07 14:59:07
7
Notification :
रबि लाई सहकारी 😂
सुदनेलाइ TOB 😂
वाग्लेलाइ BYD 😂
क्रमशः
2026-09-07 13:16:58
6
Sp shakti :
jai mato jai desh
2026-09-07 09:43:02
6
C💗H :
मान्छेहरु को कमेन्ट देख्दा पनि रिस उठ्ने,राम्रो कामलाई त राम्रो भन्न सिख्नु नि।🙏
2026-09-07 15:11:44
6
Bhabin ale magar :
सच्चा राष्ट्रबादी नेता दिनदुःखी बाडीपिडितहरुको गड हो भबिस्यको प्रधानमन्त्री माननीय हर्क साम्पाङ ज्यु
जय माटो जय देश जय हर्कबाद
god bless you always sir🙏🇳🇵
2026-09-07 14:32:28
6
FREE SOUL 🌎🌼🌸🦅 :
Jai mato
2026-09-07 09:19:53
13
Truth Boy :
harka sampang jastai leader world mai xainah
because Harka sampang great leader All time in nepal.
2026-09-07 09:21:30
22
Kul Bahadur Rai :
Harka shampang jiu bhaneko tin karod janatako bharosa ho jaya Harka bad ♥️👌♥️👌
2026-09-07 11:20:44
7
आईज त तेरो5157🇳🇵♥️👩❤️👨 :
हो राहात बाड्ने भनेको यो हो थपक्क लगेर सरकार लाई दिने हैन र माटो प्रेमी हरुले त दिदैन पनि थाहा छ सरकार को हात मा गयसि ठुला ठाला भ्रष्टा नगरी पीडित हरुले पाउदैन त्यो पनि बचेको हो पाउने 999%🇳🇵🇳🇵
2026-09-07 12:34:04
9
🌹श्रीहाङ🌹 :
2026-09-07 11:46:51
5
I k gadhdhee nicha rx :
Jai sampang yelmbr sput parohang🙏
2026-09-07 16:59:25
0
Prasansha Rai :
❤️❤️❤️jay mato jay desh
2026-09-07 16:02:12
2
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.