आहा कति सुन्दर भिडियो हजुरको जति हेरेपनि धित नमर्ने सधैं यस्तै खुसी हुनु स्वाथ्य रहनु भगवान सधैं दाइना हुन मनले चिताएको कुरा पूरा होस् खै काहा बाट सुरु गरौ यति राम्रो प्रतिभा हजुर को हरेक कदम कदममा उन्नती प्रगति हुनेछ आयआर्जन बढ्ने छ जिबन सदा फुलसरि फुलिरहोस् नदि सरि लम्की रहोस् यही छ मेरो शुभकामना हजुरलाई ❤️❤️❤️❤️🙏🙏