@the.newars: 🇳🇵 आज नेपाल राष्ट्रिय शोकमा छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै नेपालले आज राष्ट्रिय शोक दिवस मनाउँदैछ। यस अवसरमा नेपालभरका सरकारी कार्यालयहरू तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यस दुःखद घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना। दिवंगत आत्माहरूले चिरशान्ति पाऊन्। 🕊️🇳🇵 #NationalMourning #RasuwaFlood #Bhotekoshi #Rasuwa #Nepal

The Newars
The Newars
Open In TikTok:
Region: NP
Monday 07 September 2026 10:52:08 GMT
590
32
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @the.newars, please go to the Tikwm homepage.

Other Videos


About