कसले गलत भन्यो मेरो ग्रान्डफादरलाई? उहाँले जम्मा ३५ वर्ष मात्र चरेर खाएको हो। खाएको भए पनि त्यसको हिसाब–किताब गर्ने अधिकार कसैलाई छैन र? सबैले आ–आफ्नो समयअनुसार खान्छन्, उहाँले पनि खानुभयो। अहिले उहाँको पालो आएन वा कमिसन मिलेन भन्दैमा उहाँले थोरै गलत भन्नुभएको हो। योचोटि उहाँलाई कमिसन मिलेन रे, त्यसैले यस्ता कुरा निकालेर उहाले गलत देखाउन खोज्नुभाको हो।
2026-09-07 18:13:02
7
user350391 :
🥰
2026-09-07 15:57:19
18
debrajghale :
सहि बात है, भाइ साब ।
2026-09-07 17:09:18
8
Bhim Bogati :
जो आपने के पी शर्मा ओलीको सहि जवाफ दिया है जी 🌹❤️❤️🌹 आँपको बहुत बहुत धन्यबाद 🌹❤️❤️🌹👌👌👍