बाबा को जिम्मेवारी बोकेकी मेरी आमा लाई सधैं रक्षा गर्दिनुस है भगवान🙏🫶🫂🌏️धेरै माया छ मोम्मि💋
2026-09-08 07:15:00
10
सावित्री थापा मगर ❤️ :
बाबा को जिम्मेवारी बोकेकी मेरी आमा लाई सधैं रक्षा गर्दिनुस है भगवान🙏🫶🫂
2026-09-11 03:28:24
1
Pabitra Jaishi :
🥰
2026-09-11 08:48:42
0
ソハ"🧿♥️ :
Happy Father's Day❤️यो दिनमा धेरैले आफ्नो बाबाको तस्बिर राखेर उहाँप्रति माया व्यक्त गरिरहेका छन् तर मेरो मनले आज मेरी आमालाई सम्झिरहेको छ।
मेरो जीवनमा बाबाको माया, साथ र सुरक्षा जुन ठाउँमा हुनुपर्थ्यो, त्यो ठाउँमा मेरी आमाले आफूलाई उभ्याउनुभयो आमा भएर जन्म दिनुभयो, तर बाबाजस्तै हरेक कदममा साथ दिनुभयो म रोएको बेला आँसु पुछ्नुभयो, म कमजोर हुँदा हिम्मत दिनुभयो, म हार्न खोज्दा फेरि उठ्न सिकाउनुभयो कहिले काहीँ आफ्ना दुःख लुकाएर पनि मेरो अनुहारमा मुस्कान ल्याउनु भयो।🥺
मलाई थाहा छैन बाबाको माया कस्तो हुन्छ, तर आमाले मलाई यति धेरै माया दिनुभयो कि मैले कहिल्यै आफूलाई अधुरो महसुस गर्नुपरेन मेरो जीवनमा एउटा यस्तो मान्छे हुनुहुन्छ, जसले आमा भएर बाबाको जिम्मेवारी पनि पूरा गर्नुभयो त्यो मेरी आमा हुनुहुन्छ🤱♥️आज Father's Day मा मेरो बाबाको लागि होइन, बाबाको माया पनि बनेर मलाई हुर्काउने मेरी आमाको लागि मेरो सबैभन्दा ठूलो सम्मान आमा, तपाईं मेरो संसार हो, मेरो शक्ति हो, मेरो आमा पनि र मेरो बाबा पनि।🥹🫶
2026-09-11 08:26:59
0
Tara Rai :
2026-09-11 07:39:00
0
Bibu Chapagai :
मेरी आमाले पनी हामीलाइ एक्लै पाल्नु भाके हो
2026-09-09 22:36:59
2
Manju devkota A. :
बाबा को जिम्मेवारी बोकेकी मेरी आमा मेरो दाईलाई सधैं रक्षा गर्दिनुस है भगवान🙏🫶🫂
2026-09-10 10:25:38
1
Sami✨ :
मेरो संसारमा बाबा नभए पनि, मेरी ममीले बाबाको माया र आमाको माया दुवै दिनुभएको छ। ❤️🥺
मेरो लागि मेरी ममी नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ। missing you mummy 💋😘😫
2026-09-10 15:13:06
1
Mr. :
25 वर्ष भैयो जन्मेदेखि बाबा लाई देख्न र बाबाको माया कस्तो हुन्छ यो जीन्दगीमा महसुस गर्न पाइन 🥺 अभागी भएर जन्मेको मान्छे 😭 मेरो लागि बाबा र आमा भनेकै मेरी प्यारी आमा ❣️
2026-09-08 04:22:19
3
Rana🤟 :
marie aama😘
2026-09-10 17:14:15
0
S.A....🍁 :
बाबा को जिम्मेवारी बोकेकी मेरी आमा लाई सधैं रक्षा गर्दिनुस है भगवान🙏🫶🫂
2026-09-09 01:02:31
2
💫😇Papa_ki_PaRi🧚♀️🕊️ :
बाबा को जिम्मेवारी बोकेकी मेरी आमा लाई सधैं रक्षा गर्दिनुस है भगवान🙏🫶🫂
2026-09-08 03:43:49
1
niruadhikari74 :
aama ❤️❤️❤️
2026-09-11 05:54:37
0
Thapa Sabee :
Meri Piyari aama lae pani happy father's day 💐❤️🙏🙏❤️💐
2026-09-11 05:51:37
0
sani..❣️☺️ :
happy father's day Mamu😘😘💖
2026-09-11 07:33:40
0
babita karki :
honi meri aama nai hun mero ba aama sabai
2026-09-11 06:37:16
0
🎵तारा.bh :
आफ्नो पराई काे हाे चिन्न नपाउदै जन्मेको ६ महिनकाे हुँदा बुवा गुमाएँ, तर आमाले बुवाको कमी हुन दिनुभएन्। ❤️एक्लै सन्तान हुर्काउनुभयो, हरेक दुःख सहनुभयो, कहिल्यै हार मान्नुभएन।
आमाको माया त पाएँ नै, उहाँकै संघर्षमा बुवाको जिम्मेवारी पनि पाएँ।
त्यसैले मेरो लागि आमा नै मेरो बुवा हुनुहुन्छ। ❤️🙏
मेरी प्यारी आमालाई बुवाकाे मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना।
भगवान्ले सधैं मेरो आमाको मुहारमा मुस्कान राखून्। 🙏❤️
2026-09-11 06:11:04
0
dolly ___ chy9 :
Meri mamu baba🥹🥲🫶🫂
2026-09-07 13:31:02
0
To see more videos from user @binam_chhetri2, please go to the Tikwm
homepage.