@sandhyasapkota37: आज मैले जीवन मा पहिलो पटक यस्तो देखे । आज सब्जी बनाउन लाई फर्सी खुर्कीदै गर्दा पाइप जस्तो के रहेछ भन्ने सोचेर खोतलेर हेरेको यस्तो सुई देखे । अब यस्तो chemical खाएपछि हामी सर्वसाधारण को ज्यान कति को जोखिम मा छ आफैं अनुमान गर्न सक्नु हुन्छ । यो फल Nepali नै होकी विदेश बाट आयात गरिएको हो थाह छैन । यो बारे सम्वन्धित निकाय को ध्यान जाओस्। #beaware #safety #agricultureministry #ministryofagricultureandfoodindustry #chemical

Sandhya🌄
Sandhya🌄
Open In TikTok:
Region: NP
Monday 07 September 2026 12:32:03 GMT
283569
6780
276
9854

Music

Download

Comments

scoby124
daliah :
tyaape farsi parecha 🤣🤣
2026-09-07 15:27:58
753
lotus_1996_
🍒 :
कहाँबाट ल्याउनुभको? उत्पादन गरिएको ठाँउ पत्ता लगाएर कार्वाही हुनुपर्छ।
2026-09-08 02:08:45
102
sapana.maharjan062
Sapana Maharjan :
kun pascal bata kinu bhako tyhi garyra bhanu parny
2026-09-08 09:00:47
0
canadawalabhai
Rum :
Content ko lagi gareko ho bhane pani police case hunu parcha
2026-09-08 02:23:31
26
asgglass
asgglass :
This is an evil act. Please report to the police. This must be investigated and the culprit found and jailed.This is attempted murder.
2026-09-08 07:36:51
0
sandhyasapkota37
Sandhya🌄 :
Update मैले आफ्नो घर नजिकै को प्रहरी चौकी मा गएर यस्तो यस्तो भयो, यस्तो सुई देखियो फर्सी मा भनेर प्रमाण(भिडियो) सहित देखाएर अब मैले k गर्नु पर्छ? हजुर हरुले रिपोर्ट गर्दिनु हुन्छ कि नाई भनेर सोधे। अनि उँ हरु ले थाह छैन कस्लाई फोन गरेर यस्तो भएछ, यो नानी लाई k भनम भनेर सोध्नु भयो अनि उता बाट के जवाफ आयो थाह छैन। उहाँ ले चाहिँ मलाई यो खाद्य वस्तु मा कुनै अखाद्य वस्तु मिसाएको कुरा मा प्रहरी चौकी मा रिपोर्ट जयरी हुँदैन यसको लागि खाद्य सम्बन्धी को के कार्यालय मा गएर भन्नु पर्छ , सरै लामो प्रोसेस हुन्छ, पहिला फर्सी को जाँच हुनु पर्छ अनि त्यस मा chemical हरु जस्तो केही भेटे र प्रमाणित गरेऊ भने मात्र रिपोर्ट गर्न सक्छौं भन्नु भो । रिपोर्ट मा chemical देखिएपछि कहाँ बाट किनेको k हो कस्तो हो भनेर check garna मुद्धा चलाउन पर्छ लामो समय लाग्छ के गर्छौ भन्नु भो । अनि उहाँ ले आफ्नो धारणा अनुसार यो फल बढाउन लाई हैन होला कुनै tyape हरु ले आफ्नो syringe लुकाउन लाई फर्सी मा घोचेका होलान् भन्नु भयो अब यो कुरा त कति को सही छ मलाई थाह भएन । मैले police lai , maile kineko manxe ko through बाट कुन फिल्ड बाट ल्याएको हो भनेर पत्ता लगाएर strictly निगरानी गर्न मिल्दैन र भनेर पनि सोधे तर त्यस्तो सोचेजस्तो उत्तर आएर अनि म त्यत्तिकै फर्किएर घर आए।
2026-09-08 08:54:55
5
life.of.khandroma
མཁའ་འགྲོ་མ་ :
complain gardinu
2026-09-08 10:08:21
0
name00810
a@a :
यो police report गर, संवेदनशील कुरा हो।
2026-09-07 20:08:28
192
geetusapkota
Geetu :
report it
2026-09-08 08:57:29
0
eveningdusk
Imasunflower :
Sue them sis
2026-09-08 09:53:41
0
asmita.chalise7
asmita chalise :
kun place ma ho yo??
2026-09-08 05:17:21
7
sammyshrestha69
Sammy Shrestha :
100 ma 2 kg wala sabji haru praye yestai hunxa
2026-09-08 01:46:37
4
puskalpurza
Yep it’s me🤣 :
Police lai bhana kata bata lyayako bhanera 🥺
2026-09-08 00:27:54
13
santirasaileepokh
Santi Rasailee Pokhr :
na khanu
2026-09-07 14:48:59
47
smokincaramello
💃💃💃 :
Kinne bela ma tyo sui bahira bata dekhnu vayena?
2026-09-08 06:49:59
0
gurung.durga7
DurgaGrg40 :
omg 😳 na khanu 😳
2026-09-07 14:59:44
17
t_milan89
Milan Thapa :
Oh my god
2026-09-08 01:51:47
0
deeplove2569
️ :
Vane paxi Farsi aaile purai chill ma xa 😳
2026-09-07 15:34:08
8
sandeepchhetri77
🕉️♥️🇸 🇦 🇳 🇩 🇪 🇪 🇵♥️🕉️ :
यो यत्तिकै जान दिन हुँदैन please 🙏 कम्प्लेन गर्नु कहाँ बाट किनेर ल्याएको होे खोज तलास गर्नु यसो गर्नु भयो भने तपाइँको परिवार मात्र हैन पुरै समाज बचाउँन सकिन्छ।
2026-09-07 23:21:30
12
urmilanepali56
kanxi2525 :
बारिमा फलायर खानु सानाे हाेस बरु किनेर नखानु
2026-09-07 15:26:20
7
sandhyakc630
E CA /RJ/Social worker :
किनेर ल्याएको हो भने कम्प्लेन गर्नु नगरपालिका मा तरकारी पसल को आफ्नै बारी को हो भने त के भन्नु ।
2026-09-08 04:43:40
4
aryaruks
Aquarius arya💕 :
Police report garnu Kaha bat lyaunu vako ho Tei gayera
2026-09-08 06:57:47
1
anee__taa__5
Anyyy🫶 :
मान्छेहरु कति लापरवाही भका आज एउटाले बाटोमा फ्रुटि खाएर बट्टा नपड्काई हिड्यो।🥺
2026-09-08 06:10:55
1
suman_gharti_dangi
Sumi😍 :
kun thau ma ho?
2026-09-08 03:28:05
0
reshamgurung476
रेशम गुरुङ :
😱😱
2026-09-07 15:38:33
3
To see more videos from user @sandhyasapkota37, please go to the Tikwm homepage.

Other Videos


About