धन्यवाद टिकाराम सर यत्तिको सञ्चार कर्मी हुनुपर्छ ।
2026-09-07 13:25:45
300
@jhapali thito :
मत के भन्न चाहान्छु । भने कसैले केही गलोज नगरौ स्तानिय चुनाब आउदै छ ए. मा. ले. भन्ने पाटी ले कहिकतै पनि वाडा सदस्य पनि नजितोस यति भए सबैलाई पुक्छ। भगवान सग प्रथना 🙏🙏🙏🙏
2026-09-07 13:54:28
82
biju@basnet1999 :
हाे , यसै गरि सत्यकाे पछि लाग्नुस , ।।। जनता काे आवाज बाेल्नुस ।।।।। 💕💕
2026-09-07 13:42:25
44
Shivaraj Bhatt :
नैतिकता हराइ सक्याे।
2026-09-07 13:35:40
113
Bhandari Govinda :
पूर्व प्रधानमन्त्री जस्तो व्यक्ति ले वाहिरी मिडिया मा कुरा गर्दा यो सरकार संग कति सम्म कुन्ठा राखेका रैछन भन्ने देखिन्छ . यिनी आफ्नै वोलोले सकिए .
2026-09-07 13:38:52
87
Yugraj Bhusal :
यो सित कुनै नैतिकता नै छैन !
2026-09-07 13:30:31
78
Bee_yaan💕 :
पत्रकार ज्यु कतिराम्रो बिचार्🙏
2026-09-07 14:04:57
33
xiring smile :
यदि kp ओलि अहिले भएको भए बालेन ले झै रबैया देखाएको भए राजीनामा माग्ने यो पत्रकार नै हुन्थ्यो होला है??
2026-09-07 13:54:32
5
Santosh Gyawali :
अब यस्तै हर्कतले स्थानीय निर्वाचनमा रासपा जिताउन सहयोग गर्छ। तेसैले यिनलाई पार्टीले कारबाही गर्न अति जरुरी छ।
2026-09-07 13:48:20
20
krishnabhandari768 :
जनताले सबै मज्जाले नियालि रहेका छन चेतना भया
2026-09-07 13:44:29
12
Govinda Raj Chand :
सही कुरा गर्नुभयो यात्री ज्यु🫡🫡🫡
2026-09-07 14:02:37
17
Sudha Shretha :
100% sahi bichar sir
2026-09-07 13:55:18
18
Gyanu Ghalan :
पुर्व प्रधानमन्त्री श्री के.पी. ओलिले अन्तर्राष्ट्रिय मिडियाको अगाडि आफ्नो नेपाल सरकारको अपमान जनक अभिव्यक्ति दिएकोमा अहिले देश बिदेशमा धेरै चर्चा र आलोचना भैरहेको छ। र यो अपमान जनक शैलीको बिषयमा नेपालको धेरै जसो पत्रकारहरुले आलोचना गरेका छन् , भने कोही कोही झोले पत्रकारहरु चै मौन बसेका छन् ।
2026-09-07 14:03:17
13
keshavpokhrel326 :
विल्कुल सहि विचार राख्नु भयो टिकाराम ज्यु
2026-09-07 13:49:56
24
Hari Adhikari :
अति भद्दा मजाक गर्यो ओलि ले
2026-09-07 14:00:32
12
Hirdaya Hirdayarana :
good😎
2026-09-07 13:37:39
5
Laxmi Karki :
राष्ट्र पिता हो नि त देश प्रति गलत बोल्न छुट छ पितामहलाई ।
2026-09-07 13:44:17
15
Harihar Acharya :
टिकाराम सर ! वहासंग लिएको अन्तर्वार्ता को क्रममा रेकर्ड बजाउनुस भनेको फेरि राख्नु न !!
2026-09-07 13:58:49
9
K A M A L💜 :
good 👍
2026-09-07 13:59:48
5
Paru Sunuwar :
Yes goo reply sir🙏🏻
2026-09-07 14:00:57
6
Ramesh Thapa :
सही भनु भो sir 🙏🙏
2026-09-07 14:04:45
5
madanbista71 :
बिल्कुल सही बिश्लेषण
2026-09-07 13:45:31
5
rajkumar bartaula 123 :
dhanyabad yatri jyu🙏🙏🙏🙏
2026-09-07 13:08:31
6
Saraswati gautam :
2026-09-07 14:06:22
6
Sunil :
thanks tikaram sir
2026-09-07 13:53:12
5
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.