@vicharwave: शिक्षा जीवनलाई सम्हाल्ने चेतना हो। शिक्षा केवल अक्षर चिन्ने कुरा होइन—आफूलाई, संसारलाई र आफ्नै सीमालाई देख्न सक्ने आँखाको जन्म हो। शिक्षा असंख्य सम्भावनाहरूको ढोका हो। त्यसैले शिक्षाका लागि थाल बेच्नुपरे पनि बेचिदिनु, बरु रोटी हातमै राखेर खानु, तर पढ्नु। #tiktok #video #viral #foryou #trending

विचारकाे बादल🧠✨
विचारकाे बादल🧠✨
Open In TikTok:
Region: NP
Monday 07 September 2026 14:35:15 GMT
260783
17646
306
5718

Music

Download

Comments

user9507396365301
Aakash :
Yes I’m agree so 🥰🥰🥰🥰🥰🥰🥰🥰thank u
2026-09-08 10:44:13
0
dhan.dahadurchhetri
Dhan bahadur Chhetri :
world's words this one's, 👌
2026-09-08 11:09:49
0
kan6ababu
Tankababu B.C. :
यो भनाइ "शिक्षा" बुझेकोले मात्रै बुझ्छन् हात्ती पढेर ठूलो भएको होर भन्नेहरुले बुझ्न सक्दैनन्। 🥰🥰🥰
2026-09-07 16:39:37
129
kesab.ruchal
Kesab Ruchal :
right 👍👍👍👍 hajur
2026-09-08 10:29:07
0
sachinluitel
Sachin :
शिक्षा केवल अक्षर चिन्ने क्षमता होइन, जीवनलाई बुझ्ने चेतना हो। यसले मानिसलाई आफ्नो सीमा, सम्भावना र संसारलाई हेर्ने दृष्टि दिन्छ। धन सकिन सक्छ, सम्पत्ति हराउन सक्छ, तर शिक्षाले दिएको चेतना जीवनभर साथ रहन्छ। त्यसैले पढ्नका लागि थाल बेच्नुपरे पनि बेच्नु, रोटी हातमै राखेर खानु तर शिक्षा नछोड्नु।
2026-09-07 15:39:25
26
shova.subedibista20
Shova Bista :
हाम्रो दुई छोरी एक छोरा छन् तर हामी ले दस कठ्ठा जगा बेचिम तेरिले पनि पुगेन मेरो 15: तोला सुन थियो त्यो पनि बेचेर छोरा छोरी लाई राम्रो स्कुल पढाइम राम्रो कलेज पढ्इम अतिले पनि बिदेश मा पढैइछन् मैले सानो उमेरमा बिवाह गरे पढ्नु पाईन।मेरो ठुलो सपना थियो छोरा छोरी ले धेरै पढ्न्नु छोरा छोरीको नाम।ले काम।ले म।चिनीम त्यो बेला मैले राम्रो लुगा पनि लगाईन मीठो खाने कुरा नि खाईन छोरा छोरा लाई पुग्दैन।भनेर ♥️♥️♥️😭
2026-09-08 05:32:57
14
user9250606158122
Gurung bimala :
really 🙏🙏🙏
2026-09-08 09:46:35
0
rojigurung37
Roji Gurung :
maile pani vai dekhi liyer vada vadaina mero sathma vay ko sabbai lai aafno dukha sirma rakhi pasina bicher padha ko xu heram kasto fall di xa
2026-09-08 04:06:45
1
bhojbir.pangdhak
Bhojbir Pangdhak Limbu :
Absolutely right
2026-09-07 15:07:40
1
imkantimkant2
Imkant bhusal :
right Kura
2026-09-07 14:55:54
0
parvatk.c
प्रभात के.सि :
बन्द किताब भित्रकाे मात्रै शिक्षा हाे भन्ने यश भनाईले अन्तत मान्छेलाई दास बनाउछ पहिला किताब भन्दा बाहिर निस्केर लिइन ज्ञन यश भन्दा हजार गुणा महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न जरुरि छ अक्षर चिन्दैमा ज्ञन हासिल हुन्छ भन्नू मुर्खता हाे मुख्यकुरा तपाईंले जीवन र जगतलाई कस्ताे दृष्टिकोण ले बुझ्नु हुन्छ र तपाईंको ब्यभारले मानवजातिकाे लागि पुग्न जाने फाइदा र घाटाले तपाईंको शिक्षा र ज्ञनकाे मुल्यांकन हुन्छ ।
2026-09-08 06:39:33
4
abinashtamang42
Abinash Tamang (Jit) :
सरल तर गहन! मैले यति कुरा मेरो आफन्त लाई बुझाउन सकिन।
2026-09-08 11:25:26
1
bisha.laxmi.sigde
Bisha Laxmi Sigdel :
मैसंग मेल खायो ।
2026-09-08 10:41:15
1
sima71540
🐻Sima🌹 :
एक दम राइट कुरा हो।🙏🙏🙏
2026-09-08 04:59:39
0
pemakhanal20
पेमा खनाल20(भट्टराई ) :
आज शिक्षा लागि मेरो खुशी बेचेकी छु थाहा छैन भविष्यमा त्यो खुशी फिर्ता आउँछ कि आउदैन !!
2026-09-08 05:24:54
2
laxmiithakuri
laxmi thakuri :
🙏🙏🙏🙏:यो भनाइ "शिक्षा" बुझेकोले मात्रै बुझ्छन् हात्ती पढेर ठूलो भएको होर भन्नेहरुले बुझ्न सक्दैनन्। 🥰🥰🥰
2026-09-08 02:02:39
2
pabitragurung429
Grg👩‍🔧👩‍🔧 :
मन छुने वाक्यहरु💚💚💚
2026-09-07 19:04:03
2
menukaacharya41
Menuka Acharya :
यो भनाइले आखा रसाय 🙏🙏
2026-09-08 00:21:34
1
dipdipasunchadipasal
स्वर्‍णदिप ज्वलर्‍स✨ :
यो भनाई सारै सारै सान्दर्भिक छ तर के गर्नु भरखर सिक्षा म अघि बढदो नेपाल कोक्षिक्षा मा दुई दिन बिदा ले बालबालिका हरु को जिबन लाई पछि त पार्दैन सङ्ख लागेको छ
2026-09-08 05:24:18
1
tilak_shahi6
Mr.sushant🇳🇵 :
Right
2026-09-07 15:37:44
1
muna.dahal7
moon dahal basnet :
hamro parivar pila ye awasthama bata aayako ho .hami sabai sixit xau
2026-09-07 16:37:52
1
kalyankumar928
kalyankumar928 :
good
2026-09-08 11:15:24
0
gautambhim857
Gautam Bhim857 :
right
2026-09-08 12:17:04
0
sureshghimire867
Suresh Ghimire :
1000 right
2026-09-08 11:53:39
0
chandraupreti35
chandrauprety123 :
Right
2026-09-08 12:22:08
0
To see more videos from user @vicharwave, please go to the Tikwm homepage.

Other Videos


About