@shulavchaudhary9086:जिन्दगी हो जिउनु पर्छ दुख सुख सङ्गै लिएर हिड्नु पर्छ यहि त हो जिन्दगी गल्ति सबैबाट हुन्छ मानब हो तर गल्ति भए पनि माफी दिन सक्नु पर्छ त्यो नै सबै भन्दा ठूलो धर्म हो आज सम्म गल्ति नगर्ने को नै होला र सन्सारमा गलत छ सहि बाटो देखाउनु पिडामा छ साहारा बनिदिनु कसैलाइ रुवाएर कसैले खुशी पाउदैन आफ्नो ख्याल आफै गर्नु पर्छ देवी सबै को आ आफनो कथा ब्यथा हुन्छ कसैले सुनाउछ कसैले लेख्छ कसैले आफु भित्र कैद गरेर जलेर रोएर बस्छ यस्तै हो जिन्दगी दुखमा के भयो कसैले भन्दैनन बस दोस मात्र लगाउछन किन के कसरी बुझ्ने चाहना कसैको हुदैन यहाँ त बहाना बनाएर दोषि वनाई दिन्छन् आफ्नो ख्याल गर्नु
2026-09-12 11:46:12
0
ᗷIKᗩՏᕼ KIᑎᘜ👑 :
Awesome
2026-09-08 18:47:16
2
🤓Bhogoo😎 G :
lovely performance
2026-09-12 05:41:39
0
sijan Dangol❣️❣️❣️ :
So awesome
2026-09-08 07:13:10
0
To see more videos from user @roks3550, please go to the Tikwm
homepage.