@phaiblazer: (I need to remind everyone of this official vid showing the deep connection between Phainon and Trailblazer, and it wasn't the first time... even one of the au fics that Cyrene wrote talks about it: even in a different universe, Phainon and Trailblazer will always be connected, even if they are strangers to each other.) #HonkaiStarRail #foryou

alê 🎭🌟 • #1 sunblazer ceo!!
alê 🎭🌟 • #1 sunblazer ceo!!
Open In TikTok:
Region: BR
Monday 07 September 2026 15:23:55 GMT
11680
2161
10
103

Music

Download

Comments

xiosuey
XioSuey :
i missed your phaistelle content 🫶
2026-09-07 15:28:59
24
jennifer_ritchie
“ 𓏻𓏻𓏻 📷 cece :
bye i thought ur sunblazer was referencing SUNDAY and Trailblazer im dead 😭
2026-09-08 09:14:26
1
cecelisepuhbaik
Ceceli :
NEED THAT!!
2026-09-07 17:29:00
5
shigarakishair
pin :
PHAISTELLE ONTOP
2026-09-08 10:44:38
2
cauane.da.silva.x
Cauane :
2026-09-07 18:56:28
3
xieliancxs
Autumn🍓 :
Stelle in that Art my god 🤤
2026-09-07 17:45:23
4
To see more videos from user @phaiblazer, please go to the Tikwm homepage.

Other Videos

Part 2– प्रिय पात्र ……🥺💔 तिमीलाई आफ्नो जिन्दगीको सबैभन्दा सुन्दर हिस्सा सम्झिएँ, तर तिमीले मलाई आफ्नो कथाको एउटा पाना पनि सम्झिएनौ। मैले त तिमीसँग भविष्यका हजारौँ सपना सजाएको थिएँ,तर तिमीले मेरो हात समाएर पनि अन्तिमसम्म साथ दिने वाचा कहिल्यै गरेनौ। तिमीलाई थाहा छ? कहिलेकाहीँ तिम्रो याद यति धेरै आउँछ कि आफ्नै मनलाई सम्झाउन गाह्रो हुन्छ। “अब उसलाई बिर्सिदेऊ” भनेर आफैँलाई भन्छु, तर मुटुले फेरि तिम्रै नाम बोलिदिन्छ। तिमीसँग बिताएका ती साना-साना पलहरू आज मेरो जिन्दगीका सबैभन्दा ठूला सम्झना बनेका छन्।  मलाई दुःख यस कुराको छैन कि तिमी मेरो हुन सकेनौ, दुःख त यस कुराको छ कि मैले तिमीलाई साँचो माया गर्दा पनि मेरो माया तिम्रो लागि पर्याप्त भएन। मैले तिम्रो हाँसोमा आफ्नो खुशी खोजेँ, तिम्रो दुःखमा आफ्नो पीडा देखेँ, तिमीलाई कहिल्यै एक्लो महसुस हुन नदिन आफ्नो संसार नै तिम्रो नाममा राखेँ। तर जब मलाई तिम्रो साथ चाहिएको थियो, त्यही बेला तिमीले मेरो हात छोडिदियौ।। मनभित्र हजारौँ कुरा हुन्छन्, तर आँखाबाट केवल आँसु झर्छन्। सायद हाम्रो प्रेमको अन्त्य यस्तै रहेछ—कुरा धेरै थिए, तर भन्न बाँकी नै रहे। 💔 तिमीले मलाई बिर्सियौ होला, सायद मेरो नाम पनि अब तिम्रो यादमा आउँदैन होला। तर म भने अझै पनि कहिलेकाहीँ एक्लै हुँदा तिमीसँग बिताएका पलहरू सम्झेर मुस्कुराउँछु, अनि त्यही मुस्कानभित्र लुकेका आँसु कसैले देख्दैन। एक दिन तिमीले पनि बुझ्नेछौ होला,कसैले तिमीलाई साँचो मनले माया गरेको थियो भनेर। तर त्यो दिनसम्म सायद म धेरै टाढा पुगिसकेको हुनेछु। किनकि हरेक चोट सहेर पनि सधैँ एउटै ठाउँमा बसिरहन सकिँदैन रहेछ। तिमी जहाँ भए पनि खुसी रहनू, मेरो भागमा तिम्रो साथ नलेखिए पनि तिम्रो खुशीको प्रार्थना गर्ने मान्छे कहिल्यै परिवर्तन हुनेछैन। म तिम्रो जिन्दगीबाट हराए पनि मेरो सम्झनामा तिमी सधैँ त्यही हुनेछौ— जसलाई मैले सबैभन्दा धेरै माया गरेँ, तर सबैभन्दा धेरै गुमाएँ। 🥀💔 Suj……Dewan @Sabinaa Rai Jun🌙  #fpyシ  #unsucess_person😭💔😓  #foryoupage  #sabina  #dohaqatar🇶🇦🇶🇦

About