मैले पनि आजको मिति बाट ए मा ले पार्टी त्यागेको घोषण गर्दछु 🙏🙏🙏
2026-09-07 16:56:39
623
Binita Bhandari 💎💎 :
पतन हुने बाटो।। कस्तो ब्यक्ति रोजेको रहेछौ यत्रो साल।।
2026-09-07 23:43:25
161
N.pokhrel 🇳🇵🇳🇵🇳🇵 :
एमाले कांग्रेस माओवादी यी तीनवटा पार्टीको नाम निशाना मेटाउनै पर्छ।
2026-09-07 19:14:22
125
Suman :
एमाले तब मर्यो जब मदन भण्डारी मारीए
2026-09-07 23:59:24
71
LaXmAn BoHaRa SiTaL :
केपि ओलि र एमाले सुध्रिए को दिन सूर्य पश्चिम बाट उदाँउ छ।
2026-09-07 18:03:58
81
Rajendra bk :
भ्रष्टाचार गर्न नपाएको झोकमा कहाँ के बोल्ने भन्ने सबै भुल्यो ।
2026-09-07 20:00:00
89
Peace_Nepal :
मलाई ठ्याक्कै ओलीको यो अन्तर्वार्ता हेर्दा एउटा पुरानो भिडियो याद आयो.. जुनबेला ओली प्रधानमन्त्री थिए. त्यतिबेला भारतले ओलीलाई मनै पर्न आउँदैन थिए। प्रसङ्ग के को थियो त्यो मलाई ठ्याक्कै याद भएन तर भारतीय च्यानलमा कांग्रेसका नेता मिनेन्द्र रिजालले अन्तर्वार्ता दिने क्रममा प्रस्तोताले ओलीको यति आलो'चना गर्छन् कि प्रस्तोताको प्रस्तुति देखेर मिनेन्द्र रिजाल रि'साउँदै तपाईंले मेरो देशको प्रधानमन्त्रीको अ'पमान गर्न पाउनुहुन्न भन्दै वि'रोध गरेका थिए। देशभित्र हामी विपक्षी हौं, हाम्रो वादवि'वाद त्यहाँ हुन्छ तर हाम्रो देशको प्रधानमन्त्रीको बारेमा तपाईंले त'थानाम बोल्न पाउनुहुन्न भन्दै वि'रोध गरेको याद आयो.. कम्तिमा यति नैतिकता पनि ओलीमा भने रहेनछ। 🙏🙏🙏
2026-09-07 17:53:26
109
narayanprasadshar6 :
Very irresponsible comments of Mr KP Oli
2026-09-08 08:19:32
0
Swandepp Magar :
ओली र नैतिकतासँगै कहिल्यै हुन सक्दैन।
2026-09-07 18:34:37
59
rajanrijal2052 :
Yeslai jail halnu parxa
2026-09-08 04:05:58
0
@Ra Me sH_ P Ari Yarr :
Sarai Ramro Jabaf dinu vayo
2026-09-08 05:23:41
1
Bishanu :
He is double standard.
we do not like at all.
2026-09-08 02:53:52
0
chanda :
Shame ! Shame ! Shame ! Hats Off to PM Balen for Historical Rescue Mission 🇳🇵🙏🇳🇵 SALUTE to PM Balen 🇳🇵🙏
2026-09-08 07:40:54
0
Tulsi sewa 🌺🌺💋💋🌹🌹 :
right news
2026-09-08 03:37:44
0
Ganesh Karki :
उहाँले गलत गरेकै हो ।
2026-09-07 16:59:57
17
Sugam chitwen :
अब एमाले सि😁😁😁दियो भने सोचे हुनुहुन्छ
2026-09-07 16:43:37
20
Dipendra :
नेपाली झणडा लाई लाइक गर्नुस है 🙏
2026-09-08 04:58:56
7
it'sme Grg :
Vrastachari UML 😳😱
2026-09-07 18:28:49
6
Sujan Thapa Magar769 :
यस्ताले देश बनाउछ भनेर कसरी जनताले बिस्वास गर्ने
2026-09-07 23:56:51
7
Vinay kumar :
आज आएर थाहा भयो कि हामीले ३५ वर्षसम्म कस्तो व्यक्तिलाई देश सुम्पेका रहेछौ र ३५ वर्षसम्म कस्तो प्रधानमन्त्रीलाई हामीले भोट गर्दै आएका रहेछौ भनेर अहिले आएर पछुतो लाग्दैछ हामी जनताहरुलाई
2026-09-07 23:02:57
5
Chering Sherpa :
सरकारको आलोचना हैन हो सत्य बोलेको हो सत्य अरुले थाहा पाएर लाजमर्दो हुन्छ भने लाजमर्दो नहुने काम गर्नु पर्यो नि हो नेपालिले सुन्नु हुने र बिदेशी ले सुन्दा बदनाम हुने के भन्न खोजेको महोदय
2026-09-07 18:48:56
3
Ashish tmg :
oli le thikai boleko ho
2026-09-08 03:12:09
0
❤️KAMAL KHATRI💚 :
नायक फिल्मको खलनायक अमरिश पुरी झै लाग्छ यो मान्छे ।
2026-09-08 14:10:47
3
Raju Rokka :
अति दुरदर्सि नेता
2026-09-07 16:35:18
2
durgagautam2071 :
सरकारको कोषमा तेति धेरै पैसा जम्मा भएको छ भ्रष्टाचारि हरु पागल हुन लागिसके खानु नपाएर😏एमाले त सक्कियो अब
2026-09-08 14:56:15
3
To see more videos from user @randomupdate7, please go to the Tikwm
homepage.