सबैभन्दा उत्तम भनेको घटिया सँग मित्रता गर्नु हो किनकि उनीहरूले सिकाउँछन् यो स्वार्थी दुनियाँमा जिउने कसरी हो भनेर
2026-09-09 01:31:44
25
नम:शिवाय 🕉️❤️ :
घटिया मान्छे संग मित्रता भन्दा शत्रुता हजारौ गुणा ठीक हुन्छ किनकि शत्रु ले प्रहार अगाडि बाट गर्छन र मित्र ले पछाडि बाट।🙏
2026-09-08 06:09:45
23
Manisha Pandey🧿🧿 :
Beautiful caption 🥰
2026-09-08 10:35:59
1
mr Tekendra ❌ :
i appreciate
2026-09-09 12:42:14
1
jamunashah234 :
Totally agreed
2026-09-08 16:58:41
1
Saru Bhandari :
Aaahaaaaa caption👏👏👏👏
2026-09-09 05:53:15
1
Dipen Lamichhane :
जीवनमा धेरै मानिसहरू आउँछन् र जान्छन्, तर सबैसँग एउटै सम्बन्ध र आत्मीयता सधैँ रहिरहन्छ भन्ने हुँदैन। म कसैसँग नचाहिने अहङ्कार वा घमण्ड बोकेर हिँड्ने मान्छे होइन, तर आफ्नो आत्मसम्मानलाई मारेर कसैको पछाडि लाग्नु मेरो स्वभाव पनि होइन।
यदि कसैले समयसँगै मेरोप्रति आफ्नो सोच, व्यवहार र दृष्टिकोण बदल्छ भने, म उनीहरूसँग बहस गरेर वा आफूलाई सही साबित गर्न स्पष्टीकरण दिएर समय खेर फाल्दिनँ। जसले मेरो उपस्थिति र भावनाको कदर गर्दैन, उनीहरूको जीवनबाट सुटुक्क टाढा हुनु नै उत्तम विकल्प हो। कसैको सोच्ने तरिका बदलियो भन्दैमा आफूलाई गिराउनु छैन, बरु उनीहरूका लागि आफ्नो बाटो नै मोडिदिनु सही लाग्छ।
सम्बन्धहरू जबर्जस्ती टिकाइँदैनन् जहाँ सम्मान र विश्वास हुँदैन, त्यहाँ मौनतासहित बाटो छुट्ट्याउनु नै बुद्धिमानी हुन्छ।
2026-09-10 00:13:15
1
Ram Bdr thapa :
100% Right
2026-09-08 13:43:16
1
Dr manu :
same here
2026-09-08 04:56:02
1
Gracie mom👩👧🦋🦋🏵 :
यस्ता मान्छेसंग टाढै बस्नु ठिक हुन्छ
2026-09-09 11:20:14
2
niru❤️🇳🇵🇳🇵 :
उत्तम बिचार
2026-09-09 09:19:19
1
debjani254 :
Ho vanya ghamanda k ko lagi😳😳
2026-09-09 12:18:44
1
Sarita Shrestha6852 :
Beautiful caption
2026-09-08 08:00:46
1
💞💞mutu💞💞 :
good ma gatiya nai ho 😔😔
2026-09-09 11:00:37
1
कल्पना 🇳🇵😘🎌 :
घटिया मान्छे संग न शत्रुता ठिक हुन्छ न मित्रता मान्छे चिन्ने बाटो लाग्ने सब भन्दा राम्रो यहि हो
2026-09-08 15:08:45
5
Kshetri Binika :
fact🥺❤️
2026-09-09 09:07:37
1
Deepa :
Right
2026-09-08 06:14:31
2
Deep thapa magar :
ऐक दम सहि भननु भो हजुर ले साथि
2026-09-09 10:38:35
1
Pra b naa stha :
Ho ni
2026-09-08 15:15:03
1
jamunashah234 :
Ekdam sahi
2026-09-08 16:58:11
1
saru budhathoki :
न सत्रुता न मित्रता उनिहरुले सिकाउछन जिवन कसरि जिउने भनेर !🥰
2026-09-09 15:29:03
1
👑Reena lama49 yozan 💎🧚♀️ :
ekdam sahi
2026-09-09 04:58:15
1
Lokanathॐॐ :
जसरी तातो कोईलाले पोल्छ भने चिसो कोईलाले हात कालो बनाउंछ ।
2026-09-09 15:56:22
1
Basu Sir 🇳🇵🌹🌹 :
rught !
2026-09-09 06:50:49
1
@Sanusaya :
Sahe ho
2026-09-09 05:29:16
1
To see more videos from user @whitetshirt69, please go to the Tikwm
homepage.